• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पैसा लिएर १८ दिनपछि सामान दिने व्यापारी छुटाउन नाराबाजी

  • वीरगंज संजाल
  • ९ भाद्र २०७९, बिहीबार १४:५८
  • ५६२१

    वीरगंज । शंकास्पद कारोबार गरेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिइएका रुबी इन्टरप्राईजेजका सञ्चालकको पक्षमा स्थानीयले नाराबाजी गरेका छन्।स्कीमको नाममा स्क्याम चलाएको आशङ्काको भरमा सञ्चालकलाई प्रहरी सोधपुछका लागि नियन्त्रणमा लिइएपछि स्थानीयले सोको बिरोध गरेका हुन्।
    बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको कार्यकक्षमा पुगेर उनीहरूले पसल सञ्चालकको रिहाइको माग गरेका छन्। अग्रिम भुक्तानी लिएर समयमै सामान डेलिभरी दिइरहेको अवस्थामा पनि महानगरले जबरजस्ती पसलमा ताला लगाएर सञ्चालकलाई प्रहरीको जिम्मा लगाइदिएको स्थानीयको आरोप छ। पसल सञ्चालकको तत्काल रिहाइका साथै आफूहरूको अग्रिम भुक्तानी समेत सुरक्षित हुनुपर्ने उनीहरूले बताएका छन्। व्यावसायिक दृष्टिकोणले अनुचित र असम्भव देखिने आकर्षक छुटसहित कारोबार सञ्चालन गरेको उजुरीका आधारमा विराटनगर-५ भृकुटी चोकस्थित रुबी इन्टरप्राईजेजका सञ्चालक भारतको तामिलनाडुका साराभानाभावानन्दनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

    गत मंगलबार प्रहरी नियन्त्रणमा परेका उनीमाथि कम्पनीको उत्पादन बिक्री गर्ने प्रयोजनका निम्ति महानगरको इजाजत विपरीत विधुतीय उपकरण तथा घरायसी सामानको खरिद-बिक्री गरेको आरोप छ। व्यवसाय आशङ्काको घेरामा परेपछि सञ्चालकलाई मात्र सोधपुछका लागि नियन्त्रणमा लिइएको महानगरका प्रमुख नागेश कोइरालाले बताए। उनले नगरबासीको लगानी सुरक्षित होस भन्ने उद्देश्यका साथ आवश्यक सर्तकता अपनाइएको जानकारी दिए। उनले भने, ‘व्यापारी भारतीय हुन्। भोलिका दिनमा केही तलमाथि भयो भने के गर्ने? झन चाडपर्व नजिकिँदै छ। त्यसैले समयमै सचेत हुन हामीले आवश्यक कदम चालेका हौं।’ स्थानीयको विरोधपश्चात हाल महानगरले रुबी इन्टरप्राईजेजमार्फत् सामान अर्डर गरेका सर्वसाधारणलाई विवरण र बिलसहित टिपोटका लागि जिल्ला प्रहरी कार्यालय पठाइदिएको छ।

    सुरुमै पुरै भुक्तानी लिएर ५० प्रतिशत छुटसहित १८ दिनपछि मात्र सामान डेलिभरी दिने व्यवसायिक योजना शंकास्पद देखिएपछि गत आइतबार केही स्थानीयले महानगरमा उजुरी गरेका थिए। २०७८ चैत्रमा रुबी इन्टरप्राईजेजले महानगरबाट विधुतीय सामग्री बिक्रीवितरण गर्ने भनेर इजाजत लिएको थियो। तर, स्थानीयको उजुरीका आधारमा मंगलबार भएको महानगरको अनुगमनमा रुबी इन्टरप्राइजेजले इजाजत-पत्र विपरीत घरायसी सामग्रीदेखि भान्साका भाँडाकुडा र साइकलसमेत ५० प्रतिशत छुटमा बिक्री गरिरहेको पाइएको थियो। रुबीको उक्त कारोबार शंकास्पद देखिएपछि सञ्चालकलाई नियन्त्रणमा लिएर हाल सोधपुछ भइरहेको मोरङ प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑