• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजेश्वर साहलाई उम्मेदवार नबनाए पार्टी परित्याग गर्ने नेताहरुको चेतावनी

  • वीरगंज संजाल
  • ९ भाद्र २०७९, बिहीबार १३:१८
  • २६१३

    वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ (क) बाट को उम्मेदवार हुने बिषय पेचेलो बन्दै गएको छ । गठबन्धनको तालमेल मिलाउन नेपाली काग्रेसका नेताहरु निर्वाचन क्षेत्र नं.२ (क) मा लचक्ता अपनाउन सक्ने अभिव्यक्ति दिएपछि सो क्षेत्रका नेताहरु जिल्ला नेतृत्वप्रति रुसट देखिएका छन् । पर्सा निर्वाचन क्षेत्र नं. २ (क) बाट नेपाली कांग्रेसका निर्वाचित प्रदेश सांसद राजेश्वर साहलाई नै पुनः उम्मेदवार बनाउनुपर्ने सो क्षेत्रका नेता कार्यकर्ताहरुले जोडदार माग गरेका छन् । बीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीमा बुधवार आयोजित नेपाली कांग्रेसको वडास्तरीय कार्यकर्ता भेटघाट तथा चुनावी छलफलका क्रममा नेताहरुले साह पुनः अवसर दिनुपर्ने धारणा राखेका हुन् ।

    साह निर्वाचन सांसद रहेको तथा पुनः निर्वाचित हुने पक्का रहेको कारण उनलाई निर्वाचनमा उम्मेदवार बनाउँनु पर्ने भन्दै सो क्षेत्रका क्षेत्रिय नेता देखि कार्यकर्ताहरुले समेत अडान लिएका छन् । वडा नम्बर २७ का वडाअध्यक्ष हृदयनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले प्रदेश सभा सदस्य साहको कार्यकाल सह्रानीय रहेको बताउँदै पुनः उनलाई नै उम्मेदवार बनाउनुपर्ने वडा समितिका उप सभापति राजदेव यादवले बताए । साहलाई नै पुनः उम्मेदवार नबनाए पार्टी परित्याग गर्नुका साथै सोही पार्टीका अन्य उम्मेदवारलाई मतदानसमेत नगर्ने चेतावनी पनि सहभागीहरुले दिएका छन् । कांग्रेसले जितेको क्षेत्र पनि गठबन्धनको नाममा तिलाञ्जली दिएर पार्टीलाई कमजोर बनाउने काम नगर्न उनीहरुले पार्टी पंक्तिलाई ध्यानाकर्षण गराएका छन् । जनताको चहानाविपरितका व्यक्तिलाई उम्मेदवार बनाए पार्टीलाई नै क्षति हुने हुँदा सोची सम्झी निर्णय लिन पार्टीलाई सचेत गराएका छन् ।

    कार्यक्रममा कांग्रेसका स्थानीय नेता बलिराम यादव, वडा सदस्य संदिप साह, प्रमोद कुशवाहा, राधिका देवी, रमावती देवी लगायत क्षेत्रिय प्रतिनिधि, वडा समितिका पदाधिकारी, सदस्य एवम् क्रियाशिल सदस्यहरुको उपस्थिती रहेको थियो । राजेश्वर साह तेलीले हालै केहि भन्न सक्ने अवस्था केहि रहेको भएपनि नेताहरुले क्षेत्र नं. २ को क मा अनावश्यक बिवाद गर्न खोजि रहेको आरोप लगाए । आफु जनताको पक्षमा रहेको तथा जनताले आफुलाई दिन्छ सो मान्न तयार रहेको बताए । पार्टीको बिपरित कोहि नरहेको वताउँदै नेता साहले पार्टी जनताको पक्ष निर्णय गर्नेमा आफु आशावादी रहेको प्रतिक्रिया दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑