• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्युत् जाने र रातभरि नआउने समस्याले वीरगञ्ज लगायत बारा, पर्साका उपभोक्ता आजित

  • वीरगंज संजाल
  • ९ भाद्र २०७९, बिहीबार ११:५७
  • २२०५

    वीरगंज । वीरगञ्ज लगायत बारा, पर्साका उपभोक्ताहरू लगातार विद्युत् कटौतीको समस्याले आजित भएका छन् । चर्को गर्मीबिच विद्युत् कटौती र कम भोल्टेजको समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ । तुलनात्मक रूपमा वीरगञ्जमा भन्दा बारा, पर्साको ग्रामीण क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या रहेको छ ।वीरगञ्ज ९ भदौ । मुलुक लोडसेडिङमुक्त घोषणा गरिए पनि त्यस्तो अनुभूति गर्न नपाइएको वीरगञ्ज महानगरपालिका १० का दिपक सर्राफले बताउनुभयो । छिनछिनमै विद्युत् जाने र रातभरि नआउने समस्या बढेपछि वीरगञ्ज लगायत ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाहरू आक्रोशित भएका छन् ।

    पटक पटक बिजुली जाने गरेको सम्बन्धमा हेटौडा ग्रिड महाशाखा अन्तरगतको वीरगञ्ज सव स्टेसनका कर्मचारी आनन्द उपाध्यायले सिस्टम गएको कारण माथिबाटै समस्या भएको बताउनुभयो । उहाँले वीरगञ्ज र बारा, पर्सामा ९ वटा फिडर रहेको र केबुल हिट भएर केही समय लाइन जाने गरेको बताउनुभयो । वीरगञ्जका उपभोक्ताहरूले भने बिजुली एउटा फिडरमा आउने र अर्को फिडरमा जाने गरेको भन्दै प्राधिकरणले अघोषित लोडसेडिङ गरेको आरोप लगाएका छन् ।

    बारा, पर्सा जिल्लामा केही दिनदेखि पटक–पटक विद्युत् आउने जाने समस्या हुँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो छ । विद्युत् अनियमित भएकै कारण विद्युतीय सामग्री खराब हुन थालेको पर्सा पोखरीयाका सुमित रौनियारले बताउनुभयो । यता विद्युतका कर्मचारीहरूले मागअनुसार बिजुली आपूर्ति हुन नसक्दा अनियमित कटौती भइरहेको बताए पनि प्राधिकरणका अधिकृतहरूले लाइन जाने गरेको समस्याका बारेमा जानकारी दिन नखोज्दा थप समस्या भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑