• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पकाहमैनपुर विद्यालयमा पंखा नहुँदा विद्यार्थीद्वारा गाउँपालिका घेराउ

  • वीरगंज संजाल
  • ८ भाद्र २०७९, बुधबार १८:५६
  • १८९७

    वीरगंज । पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर ३ स्थित श्री रामचरीत्र भगत माद्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यालयमा पंखा जडान नगरेको र विद्यालय व्यवस्थापनका लागि तदारुकता नदेखाएको भन्दै आक्रोशित विद्यार्थीहरुले गाउँपालिका कार्यालय घेराउ गरेका हुन् । विद्यालयका कक्षा कोठामा पंखा नहुँदा साँघुरो कोठाभित्र उकुसमुकुस हुने गरी बस्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरुको भनाई छ । साथै उनीहरुले अत्यधिक गर्मीका कारण विद्यार्थीहरु अर्धचेत अथवा अचेत सम्म हुने गरेको भन्दै यथाशिघ्र सबै कक्षा कोठामा पंखाको व्यवस्थापन गरेर मात्रै पठनपाठन सुचारु गर्नुपर्ने विद्यार्थीले माग गरेका छन् ।

    कक्षाकोठामा पटकपटक पंखा जडान गर्न आग्रह गर्दा पनि प्रधानाध्यापक र गाउँपालिका अध्यक्ष सुरेश मेहताले कुनै चासो नदेखाएपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको कक्षा ९ मा अध्ययनरत एक छात्रले बताए । शिक्षा स्वास्थ्य जस्ता संवेदनशिल क्षेत्रको सुधार र बिकास पालिकाका प्रमुखको प्राथमिकतामा नपर्ने नेकपा एमाले पकाहमैनपुर गाउँपालिका अध्यक्ष अकलेश साहले बताए । विद्यार्थीहरुको पटकपटकको मागलाई पनि बेवास्ता गरेपछि विद्यार्थीहरुले गरेको प्रदर्शन जायज भएको बताउँदै उनले विद्यार्थीहरुको माग सम्बोधनका लागि प्रधानाध्यापक र पालिका प्रमुखको ध्यानाकर्षण पनि गराएका छन् ।

    विद्यालय र स्वास्थ्य चौकीहरुको सुधार र बिकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि उनले सरोकारवालालाई आग्रह गरेका छन् । विद्यालयका प्रधानाध्यापक छोटेलाल साहले आफुले चाहेर मात्रै पंखा जडान हुन नसक्ने बताए । गाउँपालिका कार्यालयमा पत्र पठाइसकेको बताउँदै उनले ढिलोचाँडो जडान हुने बिश्वास व्यक्त गरे । पंखा जडानका लागि आफुले भ्याउनेसम्म प्रयास गरेपनि शिक्षा समितिका अध्यक्षसमेत रहेका पालिका अध्यक्ष मेहताले कुनै तदारुकता नदेखाएको प्रधानाध्यापक साहको प्रतिक्रिया छ । वडा नम्बर ३ का वडाअध्यक्ष सञ्जय चौहानले ३ दिनभित्र पंखा जडान हुने प्रतिबद्धता जनाए । यद्यपी अहिले गाउँपालिकामा विद्यार्थी, विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्ष, पालिका अध्यक्षसहितको छलफल जारी छ । उक्त छलफल सकारात्मक हुने र कक्षाकोठामा पंखा जडान हुने विद्यार्थीहरुको बिश्वास छ । यदि मागको सम्बोधन नभएमा अँझै आन्दोलन चर्काउँदै जाने चेतावनी पनि उनीहरुले दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑