• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनुषा जिल्लाको तीन पालिकामा अपाङ्गहरूको सशक्तीकरणका विशेष कार्यक्रम

  • वीरगंज संजाल
  • ८ भाद्र २०७९, बुधबार १३:१७
  • २२३३

    वीरगंज । धनुषा जिल्लाको तीन वटा स्थानीय तहमा अपाङ्गको समग्र अवस्थामा सुधार गरि आत्मनिर्भर बनाउने उद्देश्यले “समावेशी जलवायु उत्थानशील सामुदायिक विकास” सम्बन्धी विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । सीविएम नेपालको सहयोगमा लाइफ नेपालले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, मिथिला विहारी नगरपालिका तथा औरही गाउँपालिकामा अभियान चलाउन लागेको छ । अपाङ्गहरूको क्षमता विकासका लागि सिपमूलक प्रशिक्षण दिएर सोही अनुसारको स्वरोजगार गर्नका लागि बिउँ पूँजी पनि प्रदान गर्ने उद्देश्य परियोजनाले लिएको छ । यसका साथै विभिन्न प्रकारको सहयोगी सामाग्रीहरू पनि प्रदान गरिने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको २५ वडाका साथै ती दुई अन्य पालिकाहरूमा सञ्चालन हुने कार्यक्रमबाट अपाङ्गता भएकाहरूमा आत्मबलको विकास हुने लक्ष्य पनि लिइएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनु भयो ।

    स्थानीय सरकारको रुपमा रहेको सम्बन्धित पालिकाहरूको सहमति र सहकार्यमा शुरु हुने सो कार्यक्रमले पालिकाहरूको स्वास्थ्य, शिक्षा तथा कृषि नीतिलाई अपाङ्गमैत्री तथा समावेशी बनाउने भएको छ । विभिन्न अवस्थामा आउने सबै प्रकारको परिस्थितिको सामना गर्नका लागि बनाइने हरेक नीति तथा कार्यक्रमलाई अपाङ्गमैत्री बनाउनका लागि प्रयास गर्ने भएको छ । कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिकाले बनाउने हरेक योजना तथा कार्यक्रमलाई अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले वर्तमान भवनलाई अपाङ्गमैत्री बनाउनका लागि चाडै लिफ्ट जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनकपुरधाम उपमहानगरपालिकामा अपाङ्गहरूको समस्याका लागि आएको यस परियोजनाको कामलाई सहजीकरण गर्दै सहकार्यका लागि तत्पर रहने बताउनुभयो । उहाँले जनकपुरधाम उपमहानगरपालिकामा मस्तिष्क सम्बन्धी समस्या बढी भएको बताउनु भयो ।

    मिथिला विहारी नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद यादवले आफ्नो नगरपालिकामा भएका अपाङ्गहरूको समस्या समाधानका लागि पूर्ण रुपमा सहयोग गर्ने बताउँदै अपाङ्गको मनोबल बढाउने किसिमको नीति तथा कार्यक्रम ल्याउने बताउनु भयो । औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्कर प्रसाद साहले गाउँपालिकाले अपाङ्गहरूको समस्या समाधान गर्नका लागि उचित बजेट तथा कार्यक्रम गर्ने बताउँदै गाउँमा शुरु हुने विशेष कार्यक्रमलाई आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनु भयो । मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले सरकारी भवनको निर्माण गर्दा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले विभिन्न प्रकारको तत्त्वको अभावका कारण तथा दुर्घटनाका कारणले मान्छेहरू अपाङ्ग हुने गरेको बताउँदै नेपालमा कूल जनसङ्ख्याको २ प्रतिशतमा अपाङ्गताको समस्या भएको बताउनु भयो । ती तीन पालिकाको १ हजार ५ सय अपाङ्गहरूको समग्र विकासका लागि परियोजनाले काम गर्ने उद्देश्य लिइएको छ । कार्यक्रममा विभिन्न क्षेत्र व्यक्तिहरू सहभागी हुनु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑