• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज र कैलाली उधोग वाणिज्य संघ बिच भेटघाट

  • वीरगंज संजाल
  • ८ भाद्र २०७९, बुधबार १३:०८
  • १८९३

    वीरगंज । वीरगन्ज उधोग वाणिज्य संघ र कैलाली उधोग वाणिज्य संघ बिच भगिनी सम्बन्ध कायम भएको छ । धनगढीको कैलालीबाट कैलाली उधोग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवरको नेतृत्वमा आएको उधोगी व्यपारीहरुको टोली र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी बिच वीरगन्जमा भएको भेटघाट तथा अन्तरक्रियामा दुवै संघ बिच भगीनी सम्बन्ध कायम भएको हो ।

    कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले वीरगन्जको महत्व, यसले बोकेको आर्थिक, सांस्कृतिक, पर्यटकीय सम्भावनालाई बारे जानकारी गराएका थिए । त्यसक्रममा उनले पछिल्लो समय नयाँ नयाँ सरकारी नीति नियमका कारण व्यापार व्यवसायहरु धरासायी हुँदै गइरहेकोले यस्ता नीति नियमहरु सच्याउनको लागि दबाब सिर्जना गर्न निजीक्षेत्रले साझा एजेण्डा अगाडि सार्नु पर्नेमा जोड पनि दिए । उनले वीरगन्ज र कैलाली उधोग वाणिज्य संघ बीच भगिनी सम्बन्ध कायम गरेर संयुक्त रुपमा अघि बढ्नु पर्नेमा पनि जोड दिए । कार्यक्रममा कैलाली उधोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले क्षेत्रीय व्यापार, व्यवसाय, पर्यटन, कृषि आदि क्षेत्रको विकास तथा विस्तारको लागि आपसी सहकार्य एंव सहयोग गर्ने, व्यापार व्यवसायका मुद्दाहरुमा नेपालभरिका चेम्बरहरु एक भएर सामूहिक प्रयास र पहल गर्दै व्यापार व्यवसाय विकास र विस्तार गर्नुपर्नेमा जोड दिए ।

    भेटघाटका क्रममा कैलाली उधोग वाणिज्य संघका प्रतिनिधिहरुले राखेका संघको सदस्यता प्रदान गर्ने प्रक्रिया, सीमा व्यापारका समस्या, बैंक तथा वित्तीय क्षेत्रका समस्याका बारे वीरगन्ज उधोग वाणिज्य संघका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपालले जवाफ दिएका थिए । त्यहि क्रममा वीरगन्ज र कैलाली उधोग वाणिज्य संघ बीच द्विपक्षीय व्यापार, विस्तार, आपसी समन्वय र सहकार्यका लागि भगिनी सम्बन्ध कायम गरिएको हो । उक्त स्मृति पत्रमा वीरगन्ज उधोग वाणिज्य संघका तर्फबाट अध्यक्ष गुप्ता र कैलाली उधोग वाणिज्य संघको तर्फबाट अध्यक्ष कुँवरले हस्ताक्षर गरी आदानप्रदान समेत गरे ।त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीरगन्ज उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑