• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यस्तो हुलियामा रुसको गल्लीमा भेटिए नायक सलमान खान

  • वीरगंज संजाल
  • ७ भाद्र २०७९, मंगलवार १४:२४
  • ४५६५

    वीरगंज । बलिउडका सुपरस्टार सलमान खानले आफ्नो अपकमिङ फिल्म ‘टाइगर–३’को सुटिङ सुरु गरेका छन् । सल`मानको यो फिल्म टाइगर फ्रेञ्चाइजीको तेस्रो फिल्म हुनेछ । अहिले ‘टाइगर–३’को सुटिङका लागि सलमान खान रुस पुगेका छन् ।

    रुस पुगेका सलमा`न खानको ‘टाइगर–३’को सेटबाट विभिन्न तस्वीरहरु लिक भइरहेका छन्, जुन सोसल मिडियामा भाइ`रल बनिरहेको छ । तस्वीरमा सल`मान खानले आफूलाई पूरै परिवर्तन गरेका छन् । सलमान खानले ‘टाइगर–३’को लागि आफ्नो हुलिया पूरै परिवर्तन गरेका छन् । उक्त सार्व|जनिक तस्वीरमा झलक्क हेर्दा सलमान खानलाई चिन्न जो–कोहीलाई मुस्किल नै हुन्छ । उनको मेकओभर`मा निकै मिहेनत गरिएको सार्वजनिक तस्वरले प्रमाणित गरिसकेको छ ।सलमानले फिल्म`को लागि फिजि`कल्ली पनि निकै मिहेनत गरेका छन् । उनले आफ्नो बडी साइज बढाउनका लागि निकै कसरत गरेका बता`इएको छ । लिक भएको तस्वीरमा सलमान खानको शान्दार बडी देखिए`को छ । त्यसोत, सलमान खान`लाई शान्दार बडीका लागि चिनिन्छ ।

    ‘टाइगर–३’को सेटबाट लिक भएको तस्वीरमा सल|मान खानको ट्रान्सफ`रमेशन निकै रोच`क र नौलो छ । जहाँ लामो कपाल र बडी बियर्डले सलमान`लाई नयाँ लुक दिएको छ । साथै उनले आफ्नो ड्रेसिङ सेन्स पनि पूरै परिवर्तन गरेका छन् । उक्त तस्वीरहरु`लाई सलमान खानको एक फ्यान क्लबले सार्व|जनिक गरेको हो, जहाँ सलमान खान रुसको गल्लीहरुमा सुटिङ गर्दै गरेका दृश्यहरु छन् । दुईदिन अगाडि मात्रै सलमान खान र अभिनेत्री क्याट्रिना कैफ आफ्नो अपक|मिङ फिल्म ‘टाइगर–३’को सुटि`ङका लागि रुस गएका हुन् । ‘टाइगर–३’ टाइगर फ्रेञ्चाइ|जीको तेस्रो फिल्म हुनेछ । यस अगाडि सन् २०१२ मा यसको पहिलो फिल्म ‘एक था टाइगर’ र ‘सन् २०१७ मा ‘टाइगर जिन्दा है’ दर्शक`माझ रिलिजमा आएको थियो । उक्त दुवै फिल्ममा सलमान र क्याट्रिना मुख्य भूमि`कामा थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑