• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जब भेटिने आस नै मारेकी छाेरी ९ वर्षपछि भेटिइन्

  • वीरगंज संजाल
  • ७ भाद्र २०७९, मंगलवार १४:२१
  • ३८२५

    वीरगंज । पूजाकी आमाले हराएकी छोरी भेटिने सम्पूर्ण आशा माया मारिसकेकी थिइन् । तर, हराएको ९ वर्षपछि १६ वर्षीया पूजा गाउडले अन्ततः आफ्नी आमाको काखमा टाउको बिसाउन सकिन् । सात वर्षकी छँदा सन् २०१३ को २२ जनवरीमा उनी हराएकी थिइन् ।

    उनले महाराष्ट्रको मुम्बइ सहरस्थित आफ्नो विद्यालय बाहिरबाट एक दम्पतीले आइसक्रिमको लोभ देखाउँदै आफ्नो साथ लगेको बताएकी छन् । उनलाई ४ अगस्टमा फेला पारिएको हो । अन्ततः उनी चमत्कारिक ढंगले अपहरणकर्ताको चङ्गुलबाट उम्किन सकेको बताइएको छ । उनकी आमा पूनम गाउड भन्छिन्, “अहिले खुशीले मलाई आफू चन्द्रमा माथि उडिरहेको जस्तै लागेको छ । मैले मेरी छोरी भेटिने आशा गर्नै छोडिसकेकी थिए ।” प्रहरीका अनुसार ह्यारी डिसुजा र सोनी डिसुजा नामक निःसन्तान दम्पतीले पूजाको अपहरण गरेका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेको छ। अप ह’रणमा पर्नुअघि पूजा एउटा उपनगरको सुकुम्बासी क्षेत्रमा दुई दाजुभाई र आमाबुबासँग बस्थिन् । हराएको दिन उनी आफ्नो दाजुसँगै विद्यालय पुगेकी थिइन् । तर, अचानक उनीहरूबीच झ’गडा भएको अनि हतार पनि भइसकेकाले उनको दाजुले उनलाई विद्यालय बाहिरै छोडेर आफू भित्र गएका थिए। त्यहीबेला ती दम्पतीले उनलाई आइसक्रिम किनिदिने भन्दै फकाएर लगेका थिए ।

    घर फर्केकी पूजाले भेनेकी छन्, “ती दम्पतीले सुरुमा मलाई गोवा लगे । त्यसपछि मलाई कर्णाटक र दक्षिणी र पश्चिमी भारतीय राज्यहरूमा लगे । म रुँदा वा मैले आफ्नोबारे चिन्ता गर्दा उनीहरूले मलाई चोट पु¥याउने चेतावनी दिने गर्दथे । केही समय मलाई उनीहरूले विद्यालय पनि पठाए । तर, उनीहरूको आफ्नै सन्तान भएपछि भने मलाई विद्यालयबाट निकालियो । र, उनीहरू सबै मुम्वइ बसाइँ सरे ।” पूजा भन्छिन्, “आफ्नो बच्चा भएपछि उनीहरूले मलाई पेटीले पिट्ने, लात र मुक्का हान्ने गर्न थाले । एक पटक त उनीहरूले हतियार प्रयोग गरी मेरो ढाडबाट र’गत बगाइ दिए । मलाई दिनरात काममा जोताइन्थ्यो । उनीहरू बसेको स्थानबाट मेरो परिवारको घर नजिकै थियो । तर, मलाई बाटो थाहा थिएन, मसँग पैसा र फोन पनि थिएन । साथै उनीहरूले सधैँ म माथि कडा नजर राख्थे ।” आफ्नो मुक्तिबारे उनी भन्छिन्, “एकदिन उनीहरू सुतिरहेका बेला मैले उनीहरूको मोबाइल हात पार्न सफल भएँ ।

    मलै युट्युबमा मेरो नाम टाइप गर्नासाथ पोस्टर र भिडियोमा मेरो अपहरणकोबारे उल्लेख गरिएको खबर भेटाएँ । त्यहाँ मद्दतका लागि कल गर्ने टेलिफोन नम्बरहरू पनि थिए । मैले मद्दतका लागि प्रयास गर्ने निर्णय गरेँ । तर, यसका लागि त्यही घरमा घरेलु काम गर्ने ३५ वर्षीया प्रमिला देवेन्द्रसँग कुरा गर्ने साहस बटुल्न नै मलाई सात महिना लाग्यो ।” प्रमिला तुरुन्तै उनलाई सहयोग गर्न तयार भइन् । उनले पोस्टरमा सम्पर्कका लागि राखिएको पूजाकी आमाको छिमेकी रफिकलाई फोन गरिन् । पहिलोपटक आमा छोरीले भिडियो कलमा कुरा गरे । त्यसपछि उनीहरूबीचको भेटघाट मिलाइयो । पूजाकी आमा भन्छिन्, “सबैभन्दा पहिले मैले छोरीको शरीरमा रहेको जन्मिँदै देखिको खत जाँचे । दुरुस्त खत भेटिएपछि मेरो खुशीको सीमा नै रहेन । मेरा सारा शंका अन्त्य भए र छोरी फिर्ता पाएँ ।” पूजा घरे फर्केकोमा उनको परिवार मात्र नभइ सारा आफन्त र छिमेकी पनि अति खुशी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑