• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा आफुहरु सुकुमवासी रहेको भन्दै अतिक्रमण

  • वीरगंज संजाल
  • ६ भाद्र २०७९, सोमबार २१:०४
  • ३२०९

    वीरगन्ज । वीरगञ्ज महानगरको साविक वडा नं ६, हालको वडा नं २४ रामगढवामा रहेको श्री राम सुरता सिंह ने.रा.प्र.वि. को पुर्वपटी ०२५३० वर्ग मी. र दक्षिणपटी रहेको ०२७२० वर्ग मी. क्षेत्रफल जग्गा अतिक्रमण भएको छ ।

    हुलाकी मार्ग, रामागढवा चौक देखी रानीघाट जाने बाटोको पुर्व र पश्चिम तर्फरहेको यो मेनरोडमा रहेको सार्वजनिक जग्गा हो ।
    २०७५ साल देखी स्थानियहरु अतिक्रमण गर्दै हाल पक्की घर बनाउनथालेका छन । वीरगञ्ज बजार क्षेत्र लगायत विभिन्न ठाउँमा घर जग्गा भए पनि आफुहरु सुकुमवासी रहेको भन्दै अतिक्रमण गरीएको जग्गा अहिले पुणर्रुपमा अतिक्रमण भएको छ ।

    साविकको गाबिस रामगढवा-६ सि.नं ११३-०३१०-३ को क्षेत्रफल ०२७२० वर्ग.मि. (आठ कठ्ठा) र पुर्वपटी ०२५३० वर्ग मी.सार्वजनिक जग्गा खलिहान रहेको नापी कार्यालय र मालपोत कार्यालयले देखाउ छ । भने वीरगञ्ज महानगरले सार्वजनिक जग्गाको खोजिमा गरेको पनि देखीयो । तर बजार क्षेत्र नजिकरहेको सार्वजनिक जग्गा महानगरले राजनितीक चलखेलमा नदेखेको जस्तो वेवास्ता गर्दै आएको छ ।
    यो जग्गामा सम्बन्धीत नियकायको मौनताका कारण विस्तारै उतm सार्वजनिक जग्गा राजनितक चपेटामा पर्दै अतिक्रमण भएको स्थानियहरुले बताउ छन ।

    उनका अनुसार मुल्यवान जग्गा रहेकोले राजनिती पावरको भरमा नेताका कार्यकताहरुले सुकुम्बासी भाएको बहान गर्दै विगत लामो समय देखी विस्तारै फुसको टहरो दखी पक्कीको घर समेत बनाई रहदा सम्बन्धीत निकाय मौन्यता देखाउनु विडम्बना हो ।

    सार्वजनिक काम गर्न जग्गा छैन । जग्गा भएको व्यतिmले राजनितीक पावर र पहुचको आधारमा जबरजस्ती जग्गा अतिक्रमण गरेको स्थानियहरुको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑