• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटको चन्द्रपुरमा युवकको कुटाइबाट ७७ बर्षिय बृद्धको मृत्युपछि महेन्द्र राजमार्ग अबरुद्ध

  • वीरगंज संजाल
  • ५ भाद्र २०७९, आईतवार १८:४६
  • २३५३

    रौतटह । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ का ७७ बर्षिय बृद्धको कुटपिटबाट मृत्यु भएपछि दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् ।

    आइतबार स्थानियले पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि मृतकको आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् । गत शनिबार साँझ चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी बृद्धा रामगोपाल घिमिरेलाई वडा नम्बर ५ का अजय चौधरी लगायतले कुटपिट गरेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका घिमिरेको स्थानीय सिभिल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँस्थित केमसी अस्पतालमा थप उपचारको लागि लगिएको थियो । सो अस्पतालबाट डिस्चार्ज गराइएका घिमिरेलाई आइतबार बिहान २ बजे धेरै गाह्रो भएपछि शिक्षण अस्पताल महारजगञ्ज लगिएको र उपचारकै क्रममा बिहान ९ बजे मृत्यु भएको मृतक वृद्धका आफन्त हेमन्त मल्लले जानकारी दिए । प्रहरीलेनै राजनीतिक दवावमा दोषीलाई उन्मुक्ति दिएको आरोप छ ।

    मृतक घिमिरेका आफन्तले कुटाइ खाएकै दिन इलाका प्रहरी कार्यालय किटानी उजुरी दिए पनि इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव निरीक्षक सन्तुप्रसाद जैसवारले दोषीलाई पक्राउ गर्न कुनै चासो नदिएको स्थानीय रामकुमार कटवालको भनाइ छ । जैसवारले जानाजान दोषीलाई पक्राउ नगरेको र प्रहरी दोषीसँग मिलेको भन्दै प्रदर्शनकारीले उनीमाथि पनि छानविन गरिनुपर्ने माग गरेका छन्। प्रहरी नायव निरीक्षक जैसवार दोषीसँग मिलेको देखिएकाले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग मात्र वार्ता गर्ने अडान प्रदर्शनकारीले माग राखेका छन् । सम्भावित झडपलाई मध्यनजर गर्दै प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीको थप बल मगाएर परिचालन गरेको छ । कुटपिट गर्ने युवक अझै फरार छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑