• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उधाेग बाणिज्य संघको नवनिर्मित भवन उधाेग बाणिज्य संघका अध्यक्ष जयन्त कुशवाहा द्वारा उद्घाटन

  • वीरगंज संजाल
  • ४ भाद्र २०७९, शनिबार २०:०७
  • २९४१

    बारा । सिकिन्द्र साह । बारा जिल्ला सिम्रौनगढ नगरपालिका स्थित रहेको उधाेग बाणिज्य संघको नवनिर्मित भवन उधाेग बाणिज्य संघका अध्यक्ष जयन्त कुशवाहाले उद्घाटन गरेकाे थिए।

    कुशवाहाकाे कार्यकाल अवधि सकेकाेले बारा उधाेग बाणिज्य शाखा कार्यलय सिम्रौनगढकाे नवाे सधारण सभा र छैठाे अधिबेशनबाट सर्बसहमतिमा लालबाबु कुशवाहालाइ अध्यक्ष पदमा सम्पुर्ण पदाधिकारीले निर्वाचित गराएको थिए। उपाध्यक्षमा ओमप्रकास गुप्ता सचिव हरिन्द्र प्रसाद गुप्ता काेषा अध्यक्ष दिनेश जयसवाल लाई निरबिराेध पद स्थपना भएको थिए। कार्यक्रमको प्रमुख अतिथि कलैया उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साहकाे तथा जयन्त कुशवाहाकाे अध्यक्षतामा भएको थिए।

    बिशिस्ट अतिथि नगर प्रमुख किसाेरि साह कलवार वाडा अध्यक्ष अवधेश सहनि ब्यापारी मनाेज जयसवाल रहेकाे थिए। नगर प्रमुखले बताउदै देस बिकसित गर्नको लागि ब्यापारीको ठुलाे याेगदान हुन्छ। ब्यापारी सहि तरिकाले आफ्नो ब्यापारलाई सुचारु गरे भने आवश्य नै परिवर्तन हुने सम्भावना हुन्छ।

    ब्यापार संघले आफ्नो पुजि अलि अलि जम्मा गरि आफ्नै भवन निर्माण गरेकोले आफू हर्सित रहेको छु। बिगतकाे दिनमा स्थानिय सरकार सहयाेग गर्नछ भने समेत बताउनु भएको थिए। बाणिज्य संघको सभाहलमा सस्त्र प्रहरी निरीक्षक पशुराम लामिछाने गाेमा परियार जेष्ठ ब्यापारी जवाहिर साह कलवार तथा रहमान अन्सारीलाई समानित समेत गरेकाे थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑