वीरगंज । वीरगंजका होटलहरु धारासाह हुने अवस्थामा पुगदै गएको छ । वीरगंजका विभिन्न होटेलहरु करोना कल देखिनै धारासाह हुने अव्स्थामा पुगेकै थियो भने अहिले आएर बिस्तारै बिस्तारै अवस्था परीवर्तन हुने क्रममा हुदा तेसैबिच प्रहरी प्रशासनले बिना कसुर होटेलमा आयका कस्तमरहरुलाइ योनकर्मी भनी दुख दिने गरेको कारण होटेल बेवसाइहरु चिन्तित हुन थालेका छ्न।
जस्मा सब भन्दा बढी साना होटेल बेवसाइहरु मार्कामा परेका छन। समर होटेलका संचालक मनोज कुमारको अनुसार अरुको लहिलयमा परि समर होटेलमा छापामारिएको गुनासो गर्नु हुन्छ। यो कुरा विर्ता वडा प्रहरीमा बुझदा विर्ता प्रहरीको टोलिले केही दिन पहिला सङ्काको अधारमा बिरगंजको लिंग रोडमा रहेको विभिन्न होटेलमा छापामारी गरेको थियो । जस्मा विभिन्न होटेल हरुबाट विभिन्न व्यक्तिहरुलाइ समेत समातेको थियो ।
पछि सोधपुछ गरि छाडेको थियो । विर्ता वडा प्रहरी कार्यालयका प्रा.नि. विशाल मल्लको अनुसार विभिन्न होटेलमा छापामारी गर्दा कुनै पनि किसिमको अनेतिक गतिविधि नभएको कारण नियन्त्रणमा लिएका सम्पुर्णलाई रिहा गरिएको थियो । तर तेहि छानबिन होटल मै गरेको भए कुनै पनि व्यक्ति या संस्थाको नाम माथि कल्न्क लग्ने थिएन । यसमा प्रहरी प्रशासनको कमिकम्जोरि पनि देखिन छ । यस्ता छापामारीले गर्दा होटेल व्यवसाइहरुलाइ सारै मार्का परेको देखन सकिन छ ।