• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको कृषि सामग्रीमा कृषकहरुले लगाए ताल्चा

  • वीरगंज संजाल
  • २९ श्रावण २०७९, आईतवार १९:३०
  • १९०९

    वीरगंज । वीरगञ्ज कृषि सामग्री कम्पनी लिमिटेड प्रदेस कार्यालय वीरगञ्जको इनरुवामा रहेको गोदाममा कृषकले ताल्चा लगाइदिएका छन् । मल नपाएको भन्दै आइतबार दिउँसो ६ वटा मल बोकेका ट्रक नितन्त्रणमा लिएका कृषकले बेलुका गोदाममै ताल्चा लगाइदिएका हुन् । कृषकले ट्रक नियन्त्रणमा लिएपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीसँग मलको कोटा बढाउने विषयमा छलफल भए पनि कोटा बढाउन तयार नभएपछि कृषकहरुले गोदाममै ताल्चा लगाइदिएका हुन् ।

    वीरगञ्ज महानगरपालिकाले यहाँका कृषकका लागि ८ हजारा मेट्रिकटन मल माग गरेको थियो । तर कृषि सामग्री कम्पनीले २ हजार ७ सय बोरा (१३० मेट्रिकटन) मल मात्रै उपलब्ध गराएको छ । दैनिक वीरगञ्जबाटै लाखौं टन मल अन्य जिल्लामा पठाइरहँदा यहाका कृषक भने मल नपाएर खेति नष्ट हुन लागेकाले आइतबार ट्रक नियन्त्रणमा लिएका थिए । कृषकले नियन्त्रणमा लिएको ट्रक महानगरपालिकाका मेयर सिंहको निर्देशनमा महानगरले आफ्नो नियन्त्रणमा लिएर आदर्शनगरमा रहेको बालमन्दिरको प्राङणमा राखेको छ । महानगरका कृषकलाई पुग्ने मल उपलब्ध नगराएसम्म नियन्त्रणमा लिइएको ट्रक र गोदाममा लगाइएको ताल्चा नखोलिने मेयर सिंहले बताए ।

    कृषक समस्यामा परेकाले उनीहरुलाई यथाशक्य चाँडो मल उपलब्ध गराउन पनि प्रदेश कृषि कार्यालयसँग अनुरोध गरेका छन् ।
    ट्रक नियन्त्रणमा लिएपछि कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख चन्द्रप्रकाश चौलागाईँसहितको टोलीसँग महानगरका मेयर सिंहको कार्यकक्षमा छलफल भएको थियो । छलफलमा २ सय मेट्रिकटन मात्रै कोटा थप गर्न तयार भए पनि महानगरका मेयर सिंहले अहिलेका लागि कम्तिमा ५ सय मेट्रिकटन मल तत्काल उपलब्ध गराउनु पर्ने अडान राखेका थिए । प्रदेश कृषि मन्त्री र कृषि विभागका महानिर्देशकसँग थप छलफल गरेर निर्णय दिने भनेपछि कृषकहरुले गोदाममा ताल्चा लगाउनुका साथै महानगरको नियन्त्रणमा रहेको मल बोकेको ट्रक छाडिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑