• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युवाहरूसँग ओलीले भने- ‘कामदाम केही गरेको छैन, एकैचोटी प्रधानमन्त्रीमा टप्किने ?’

  • वीरगंज संजाल
  • २९ श्रावण २०७९, आईतवार १३:०८
  • २२४९

    वीरगंज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेकपा एमालेमा कहिल्यै नातावाद र कृपावादका आधारमा नेतृत्व चयन नहुने बताएका छन् । उनले राजनीतिक दलहरूले नातावाद र कृपावादलाई निरुत्साहित गर्नुपर्ने बताए । अध्यक्ष ओलीले आफ्नो व्यक्तिगत सन्दर्भ सुनाउँदै प्रतिस्पर्धाको आधारमा नेतृत्वमा पुग्नु पर्ने बताएका छन् । उनले आफ्ना भाइ र श्रीमतीको प्रसंग जोड्दै उनीहरूले पदका लागि लालसा नदेखाएको बताएका थिए ।

    नेता ओलीले आइतबार काठमाडौंमा राष्ट्रिय युवा परिषद्‍को कार्यक्रममा युवाहरूसँग यस्तो बताएका हुन् । यस क्रममा उनले भनेका छन्, ‘पार्टीमा योगदान केही छैन । काम केही गरेको छैन । इतिहास केही छैन । कामदाम केही गरेको छैन एकैचोटी प्रधानमन्त्रीमा टप्किने ! लुडो खेल्या हो र ? काम गरेरै अगाडि बढ्नुपर्छ । प्रतिस्पर्धाका आधारमा नेतृत्वमा जानु पर्छ,’ अध्यक्ष ओलीले भने । यस क्रममा उनले आफ्नो भाइ वडा कमिटीको सदस्य रहेको स्मरण गराउँदै उनले नेतृत्वमा आउने लालसा नदेखाएको बताएका थिए । ‘मेरो भाइ वडा कमिटीको सदस्य छ । उसले उम्मेदवार बन्ने इच्छा राखेको छैन । उ उम्मेदवार बन्दैन पनि । तैपनि उ सन्तुष्ट छ । जसले जति गरेको छ त्यति नै हुनुपर्छ,’ उनले भने ।

    कार्यक्रममा उपस्थित युवाहरूलाई पनि उनले योगदानबिना नै नेतृत्वमा जाने लालसा नराख्न आग्रह गरेका थिए । राजनीतिमा सक्रिय भएर काम गरेकालाई मात्रै नेतृत्वमा लैजानु पर्ने उनको भनाइ थियो । ‘जसले जति गरेको छ त्यही आधारमा उ नेतृत्वमा जानु पर्छ । तपाइँहरूले पनि त्यसो गर्नु हुँदैन । जसले जे गर्छ त्यसै अनुसारको जिम्मेवारी पाउँछ । मैले नेतृत्व गरेको पार्टीमा नातावाद र कृपावाद छैन,’ उनले भनेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑