• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गण्डक देखि मितेरी पुल सम्मको मेनरोड फराकिलो हुने : मन्त्री राई

  • वीरगंज संजाल
  • २८ श्रावण २०७९, शनिबार १६:४१
  • १०६८९

    वीरगंज । वीरगन्जको गण्डक देखि मितेरी पुल सम्मको मेनरोड फराकिलो हुने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक देखी मितेरी पुल सम्मको साढे २२ मिटर दायाँ र साढे २२ मिटर बायाँ अर्थात (२५÷२५ गज) सडक अतिक्रम हटाउन एक साता भित्र सूचना प्रकाशन गरीने भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले एक कार्यक्रममा बताए ।

    उनले सडकको अतिक्रमण हटाउन सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापा लाई निर्देशन समेत दिएका छन् । सर्वोच्च अदालतले २५ गज अर्थात ७५ फिट सडक विभागको क्षेत्रमा पर्ने भएकोले सडक अतिक्रमण हटाउन आदेश गरीसकेको मन्त्री राइले एक कार्यक्रमका विच बताएका छन् । अतिक्रमण हटाउन एक सात भित्र सूचना प्रकाशन गरी नयाँ सडक निर्माण तथा विस्तारको कार्य अघि बढाउन सडक विभागका महानिर्देशक थापालाई निर्देशन दिएका हुन् ।

    वीरगन्जलाई ग्रामीण भेगसंग जोडने तिलावे पुलको उद्धाटन गर्न पुगेका मन्त्री राइले कार्यक्रममा सम्बोधन गर्ने क्रममा त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डकदेखी मितेरी पुल सम्मको सडकको अतिक्रमण हटाइने बताए । उनले पर्साको भौतिक विकासमा बाधा नपुर्याई सहयोग गर्न आग्रह गर्दै लामो समयदेखी अदालतमा विचाराधिन सडकको मुद्धद्धा फैसला भईसकेको अवस्थामा अब वीरगञ्जको भौतिक विकास कार्यलाई अगाडी बढाउन समबन्धित सबै पक्षलाई आग्रह गरे । यस्तै बन तथा वातावरण मन्त्रि प्रदीप यादवले पर्सासंग जोडीने सबै सडकलाई सुचारु बनाउन प्रतीबद्ध रहेको बताए । तर बन फडानी गरी पंचायतीकालमा विभिन्न सडक निर्माण भएपनि हाल २ वटा रुख काटेर भएपनि निर्माण हुन सक्ने सडकको कार्यमा पनि कानुनी अड्चनका कारण हुन नसकेको बताए ।

    कतिपय स्थानमा गुणस्तरीय सडक नै नभएको कारण पर्साको विकासमा बाधा पुगेको बताउँदै उनले ठोरी देखी माडीसम्मको सडक विस्तारमा रहेको कानुनी अडचनलाई हटाउँदै एक साता भित्र कार्य अगाडी बढाउने प्रतिबद्धता जनाए । यसअघि कैँयौ मन्त्रि उक्त पदमा आएर गएपनि अवरोध तथा अड्चन रहेका सडक विस्तारका कार्यमा अगाडी बढ्ने हिम्मत नै जुटाउन नसकेको आरोप लगाउँदै उक्त अवरोध ,अडचनबारे विस्तृत अध्ययन गराई विकल्पको खोजि गर्दै समस्या समाधानका लागि अग्रसर रहेको पनि मन्त्रि यादवले भने । वीरगन्ज पथलैयाको सडक अन्तर्गत पथलैया देखि परवानीपुर सम्म ६ लेन र परवानीपुर देखि गण्डक सम्म ४ लेन सडक बनिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑