• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फोनिजको २३ औं स्थापना दिवसको अवसर १ महिला सहित ११ जनाले गरे रक्तदान

  • वीरगंज संजाल
  • २७ श्रावण २०७९, शुक्रबार १४:५९
  • १९०१

    बिरगंज । नेपाल आदिवासी जनजाती पत्रकार महासघ( फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरि मनाईयो ।
    नेपाल आदिवासी जनजाती पत्रकार महासघ ( फोनिज) पर्सा शाखाको आयोजनामा शुक्रबार रक्त सन्चार केन्द्र बिरगंजको प्राङ्गणमा रक्तदान गरि कार्यक्रम सम्पन्न गरिएको पर्साका अध्यक्ष अजित कुमार भुजेलले जानकारी गराउनु भएको थियो ।

    रक्तदान कार्यक्रममा १ महिला सहित ११ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नुहुनेमा महिला सन्जु आले , फोनिज पर्साका अध्यक्ष अजित कुमार भुजेल , उपाध्यक्ष मुनेश लायो मगर , सचिव राम मन्डल , सदस्य दिपेन्द्र चौधरी , सन्जय दास थारु , प्रदेश प्रतिनिधि सम्भु दास थारु , सुजित कुमार भुजेल , कुमार कार्की , स्वागतम चौधरी , मनिष राय चौधरी लगायतले रक्तदान गरेका थिए । नेपाल आदिवासी जनजाती पत्रकार महासघ ( फोनिज ) पर्साका अध्यक्ष अजित कुमार भुजेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले नेपाल पत्रकार महासघका सस्थापक स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठको फोटोमा माल्यापर्ण गरि र रक्तदातालाई रक्त ब्याग दिई कार्यक्रम सुरुआत गर्नु भएको थियो ।
         
    सो कार्यक्रममा फोनिजका केन्द्रिय सदस्य एवं मधेस प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर , केन्द्रिय सदस्य जगत राई , प्रोफेसर डा. दिपक शाक्य , वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल , सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराई , सामाजिक अभियन्ता प्रकाश थारु , पर्सा पोस्ट साप्ताहिक पत्रीकाका सम्पादक सुजित भुजेल , फोनिज पर्साका उपाध्यक्ष मुनेश लायो मगर,कोषाध्यक्ष सन्तोषमान रन्जितकार , सदस्य शेखर चौधरी , दिपेन्द्र चौधरी , सन्जय दास थारु , सम्भु महतो थारू, रक्त सन्चार केन्द्र बिरगंजका राजन श्रीवास्तव , दिलमाया घिमिरे लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सन्चालन फोनिज पर्साका सचिब राम मन्डलले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑