• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साकाे जिराभवानी गाउँपालिकाले गाउँवासीलाई वीरगन्ज रक्त सन्चार केन्द्रबाट निशुल्क रगत पाउने

  • वीरगंज संजाल
  • २६ श्रावण २०७९, बिहीबार १९:२०
  • १८४५

    वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकाले पनि गाउँवासीलाई निशुल्क रगत उपलब्ध गराउने भएकाे छ । गाउँपालिका अन्तर्गतका विरामीहरुलाई आवश्यक पर्ने रगत वीरगन्ज स्थित रक्त सन्चार केन्द्र (ब्लड बैंक) बाट निशुल्क उपलब्ध गराउन बिहिबार नेपाल रेडक्रस साेसाइटी पर्सासंग जिराभवानी गाउँपालिका कार्यालयले सम्झाैता गरेकाे छ । गाउँपालिका अध्यक्ष अनाेज चाैधरीकाे राेहबरमा भएकाे सम्झाैतामा गाउँपालिकाकाे तर्फबाट प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता र रेडक्रस पर्सा शाखाकाे तर्फबाट सभापति विरेन्द्र राज कडेलले हस्ताक्षर गरेका छन् ।

    दुई पक्षिय सम्झाैता अनुसार बिरामीकाे उपचारकाे क्रममा रगत आवश्यकताकाे चिकित्सकबाट गरिएकाे सिफारिसकाे आधारममा गाउँपालिकाकाे बासिन्दा भएकाे पहिचान खुल्ने गरी परिचय पत्रकाे आधारमा रक्त संचार केन्द्र वीरगंजले निशुल्क रगत उपलब्ध गराउनु पर्ने छ । साे वापतकाे रकत प्रति युनिट एक हजार ५० रुपैयाँ शुल्क गाउँपालिकाले व्यवहोर्ने छ ।

    गाउँ कार्यपालिका पहिलाे बैठकको निर्णय बमोजिम गाउँपालिका अन्तर्गतका बिरामीहरुकाे लागि निशुल्क रगत उपलब्ध गराउन दुई पक्षिय समझाैता भएकाे गाउँ कार्यपालिका सदस्य सराेज चाैरसियाले वताए । बिहिबार देखि नै जिराभवानी गाउँपालिका अन्तर्गतका जनताले आफ्नो परिचय खुल्ने परिचयपत्र देखाए नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा संचालित रक्त संचार केन्द्र वीरगंजबाट निशुल्क रगत उपलब्ध हुने उनले जानकारी ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑