• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको सुवर्ण गाउँपालिकामा पालिका स्तरीय परियोजना शुभारम्भ समन्वय गोष्ठी सम्पन्न

  • वीरगंज संजाल
  • २६ श्रावण २०७९, बिहीबार १५:२७
  • २८९७

    वीरगंज । बाराको सुवर्ण गाउँपालिकामा पालिका स्तरीय परियोजना शुभारम्भ समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ । इस्लामीक रिलिफ कनाडाको आर्थिक सहयोग इस्लामीक रिलिफ नेपालको समन्वय र जनजागरण युवा क्लव बाराको आयोजनामा समुदायको उत्थानशिलता सुदृढीकरण परियोजनाको शुभारम्भ सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले गरेका हुन् ।

    गोष्ठीका प्रमुख अतिथि गाउपालिका अध्यक्ष यादव परियोजनालाई सुभारम्भ गर्दै पछाडि परेका जनतालाई आयआर्जन तर्फ अग्रसर गरेर पालिका भित्रका रहेका गरिब असाहयलाई सहयोग पुग्ने बताए । परियोजना आफ्नो पालिकामा पछाडी परेका दलित, मुस्लीम, अपांग र जोखिममा परेकाहरूलाई सहयोग गर्ने भएकोले सहयोग हुने विश्वास लिएको यादवले वताए ।

    पालिकाबाट गरिने कार्यमा थप सहयोग गरेर परियोजनाले समुदायमा सुदृढीकरणका लागि मद्दत गर्ने कार्य प्रति आफुहरुले सहयोग गरिने अध्यक्ष यादवले जनकारी गराए । गोष्ठीमा परियोजनाका बारा कार्यक्रम संयोजक दशरथ रौनियारले परियोजना सम्बन्धमा जनकारी गराउदै खाद्यान्न सुरक्षा, संरक्षण, खानेपानी तथा सरसफाइ र जलवायु परिवर्तनको क्षेत्रमा काम गरिने जनकारी गराए ।

    मुस्लिम र दलित समुदायका २ हजार चार सय घरपरिवारमा १४ हजार २ सय ४५ जनालाई सहभागी बनाई खाद्यान्न सुरक्षा, जिवीको पार्जन, खानेपानी तथा सरसफाइ र जलवायु परिवर्तन तर्फ सहयोग पुर्याउने रौनियारले जनकारी गराएका हुन । परियोजना लागू हुने क्षेत्रका गरिब असहाय दलित र मुस्लिम वर्गका जनता आयस्रोत कम भएको, टुहरा बालबालिका, जोखिम हिंसामा परेकाहरूलाई लक्षित गरि कार्यक्रमा सहभागिता गराई जीवन यापन गर्न बाटो देखाउने सहयोग गरिने रौनियार जनकारी गराए ।

    आर्थिक सहयोग गर्ने संस्था आयोजक र पालिकाको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन गरिने रौनियारले बताए । जनजागरण युवा क्लव बाराका अध्यक्ष भैयाराम यादवको सभापतित्वमा भएको गोष्ठीमा विशिष्ट अतिथि पालिकाका उपाध्यक्ष पुनम यादव, वडाअध्यक्षहरू, पालिकाका शाखा प्रमुखहरू, परियोजनाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑