वीरगन्ज । डिएसपी कार्की र खनाल को सरुवा भएको छ । अब दिपक गिरी र निर्मल बुढाथोकी आउदै छ्न ।
जिल्ला प्रहरी कार्यालय पर्सा मा कार्यरत २ प्रहरी नायब उपरिक्षक डीएसपी ओम प्रकाश खनाल र प्रल्हाद कार्की को सरुवा भएको छ ।
उहाँ को स्थान मा अर्का २ डीएसपी दिपक गिरी र निर्मल बुढाथोकी पर्सा मा सरुवा भै आएका छन्।