• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब सार्वजनिक बिदाको दिन पनि लाइसेन्सको ट्रायल हुने

  • वीरगंज संजाल
  • २४ श्रावण २०७९, मंगलवार १९:५७
  • २७०५

    वीरगंज । सवारी चालक अनुपत्र (लाइसेन्स) लिनका लागि चाप बढेपछि वाग्मती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुले सार्वजनिक बिदाको दिन पनि ट्रायल परीक्षा सुरु गर्ने भएका छन् । वाग्मती प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सबै कार्यालयलाई परिपत्र गर्दै आवेदकको संख्या बढी भएका कार्यालयमा कार्यालय समयभन्दा अघि बिहान र सार्वजनिक बिदाको दिन पनि ट्रायल गराउन भनेको हो ।मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलका अनुसार यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलो भर्‍याङले बिहान ७ बजेबाट कार्यालय सञ्चालन गरी ट्रायल सेवा जारी राखेको छ । अन्य कार्यालयहरुले पनि बिहानबाट ट्रायल सुरु गराउने तयारीमा छन् ।

    यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलो भर्‍याङका प्रमुख सञ्जय थापाका अनुसार सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७८, आएपछि बिहानैबाट सेवा दिन थालिएको छ । ‘बिहानैदेखि सेवाग्राही लाइनमा बसेको देखेपछि समस्या नहोस् भनेर कार्यालयले बिहानैबाट सेवा दिन थालेको हो,’ कार्यालय प्रमुख थापाले भने, ‘पहिला कार्यविधि आउनासाथ डेढ महिनासम्म बिहान सेवा सुरु गरिएको थियो, अब शनिबार पनि बिहान ७ बजेबाटै ट्रायल परीक्षा लिइने छ ।’ अन्य सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको चापलाई मध्यनजर गर्दै ट्रायल परीक्षा गरिने उनको भनाइ छ ।

    मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाको दिन र बिहान बेलुका पनि सेवा सञ्चालन गर्न कार्यविधि बनाइएको हो । ‘कार्यविधि अनुसार बिदाको दिन र अतिरिक्त समयमा काम गर्दा कर्मचारीलाई अतिरिक्त सुविधा दिइने छ,’ उनले भने, ‘त्यसैले विदाको दिन पनि ट्रायल सेवा सुरु गर्ने भन्दै वाग्मती प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयलाई परिपत्र गरिएको छ ।’ उनका अनुसार उपत्यकामा रहेका चारवटा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चाप अनुसार बिदाको दिन पनि काम सुरु गर्नुपर्ने छ । संभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा
  • लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न
  • कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग
  • नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    छोटो शीर्षक: विद्यार्थी नेतृत्त्वमा वीरगन्जमा ६१ जनाको रक्तदान

    कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    News

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    News

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    News

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    News

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑