• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेसबुकले मेसेन्जरमा थप्यो यस्तो नयाँ फिचर

  • वीरगंज संजाल
  • २४ श्रावण २०७९, मंगलवार ११:४५
  • २३१७

    वीरगंज । फेसबुकले मेसेन्जर एपमा नयाँ फिचर सार्वजनिक गरेको छ। कम्पनीले हालै मेसेन्जर एपमा ‘बम्प’ फिचर सार्वजनिक गरेको हो। यो फिचरको मद्दतमा प्रयोगकर्ताहरूलाई च्याट गर्न अर्थात् कुराकानी गर्न थप सहज बनाउनेमा कम्पनी विश्वस्त रहेको प्रविधि वेबसाइट द भर्जमा उल्लेख छ। कसरी प्रयोग गर्ने बम्प फिचर? मेसेन्जरको नयाँ बम्प फिचर च्याट रिप्लाई जस्तै हो। तर रिप्लाई गर्नुभन्दा यो फिचर अलि भिन्न छ।जस्तै, मानौं तपाई कोहीसँग कुराकानी गर्दै हुनुहुन्छ। तपाईले एकैपटक ती व्यक्तिलाई धेरै प्रश्न सोध्नुभयो।

    यसरी थुप्रै प्रश्न एकैपटक तपाईले मात्र पठाउने र उताबाट रिप्लाई हुने गर्दा कतिपय समय केही प्रश्नको जवाफ (रिप्लाई) छुट्छ। यस्तोमा तपाईको जुन प्रश्नको रिप्लाई छुटेको हो, त्यो मेसेजलाई बम्प गर्न सक्नुहुन्छ। अघि पठाइसकेको मेसेज बम्प गर्दा मेसेज पाउने व्यक्तिले पुनः तपाईले पठाएको मेसेज पुरै पाउँछ। उक्त बम्प फिचर सार्वजनिक हुनुभन्दा पहिले तपाईले सोधेको प्रश्न छुट्दा पठाएको मेसेजमा आफैले रिप्लाई गर्दै केही लेखेर पठाउन पर्ने हुन्थ्यो।

    अब भने मेसेज बम्प गरेर पहिले पठाएको पुरै मेसेज फेरि पठाउन सकिन्छ। यस बाहेक कोही व्यक्तिसँग गरेको कुरा कानी सम्झाउन पनि मेसेज बम्प फिचरको प्रयोग गर्न सकिन्छ। मेसेज बम्प गर्नको लागि प्रयोगकर्ताले जुन मेसेज बम्प गर्न चाहेको हो, त्यसमा केहीबेर थिच्नुपर्ने हुन्छ। यसपछि स्क्रिनको सबैभन्दा तल तीनवटा थोप्ला देख्न सकिन्छ। यसमा थिचेपछि ‘बम्प’ विकल्प देखिन्छ। बम्प लेखिएकोमा थिचेपछि तपाईको मेसेज बम्प हुन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑