• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हन्ड्रेडस् ग्रुप पर्साका ८० प्रतिशत सदस्यले संस्था छाडे

  • वीरगंज संजाल
  • २३ श्रावण २०७९, सोमबार १८:२१
  • ३१६१

    वीरगंज । हन्ड्रेडस् ग्रुप पर्साका संयाेजकसहित ११ जनाले सामुहिक राजिनामा दिएका छन् । साेमबार पत्रकार सम्मेलन गर्दै संयाेजक बिशेष साहसहित ११ जनाले आफुहरु सामुहिक राजिनामा दिएकाे जानकारी गराएका हुन् ।

    लकडाउनकाे समयमा निशुल्क खाना खुवाएर एकासी चर्जामा आएका हन्ड्रेडस् ग्रुप पर्साका ८० प्रतिशत सदस्यले संस्था छाडेकाे वताइएकाे छ । हन्ड्रेडस् ग्रुपमा पदकाे दुरुपयाेग हुनुकाे साथै कुनै पनि काम व्यवस्थित रुपमा नभएकाे सांस्था छाडनेहरुकाे भनाई छ ।

    जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा भएकाे पत्रकार सम्मेलनमा आफुहरु आजकाे मितिदेखि हन्ड्रेडस् ग्रुपकाे साधारण सदस्य समेत नरहने गरी सांस्था छाडेकाे जानकारी गराउँदै परिवर्तन नेपाल फाउन्डेसनमा लागेकाे संयाेजक बिशेष साहले वताए ।

    उनले भने “कुनै कार्यक्रम गर्दा जिल्ला शाखाकाे रुपमा गठन भएकाे हन्ड्रेड्स ग्रपुकाे केन्द्रिय समितिले सहयाेग नगर्ने र उल्टै काे संग साेधेर कार्यक्रम गरेकाे प्रश्न गर्नुकाे साथै विभिन्न दातृ निकायबाट प्राप्त भएकाे सहयाेग रकमबाट कटाैती गरे पठाउने गरेकाे थियाे ।” त्यस कारण काम गर्न ग्राहाे भएर आफै परिर्वतन नेपाल फाउन्डेसन खाेल्नु परेकाे उनले वताए ।

    परिवर्तन नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर कुमार बर्णवालकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा फाउन्डेसनकी उपाध्यक्षमा नेहा साह, सचिव विशेष साह, सह सचिव सुजित कुमार बर्णवाल, काेषाध्यक्ष सुशील पटेल, स‌चालक प्रमुख अतुल कुमार, सदस्यता संयाेजक विजय साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑