• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विभिन्न बहानामा कुटपिट गरी पाँच महिने गर्भवती महिलाको हत्या गरेको माईत पक्षको आरोप

  • वीरगंज संजाल
  • २० श्रावण २०७९, शुक्रबार १८:४५
  • २३१७

    वीरगंज । विभिन्न बहानामा कुटपिट गरी घरपरिवारले पाँच महिने गर्भवती महिलाको हत्या गरेको माइत पक्षकाले आरोप लगाएका छन् । रौतहटको मौलापुर नगरपालिका ७ संगैया टोलका सियाराम साहको छोरा रविन्द्र साहकी श्रीमती २१ वर्षीया पुनम साहको हत्या घरपरिवारले गरेको माइत पक्षले आरोप लगाएको हो । गत साउन १५ गते बिहान घरमा पासोमा झुण्डीएको अवस्थामा पुनमको शव फेला परेको थियो । बाराको पचरौता नगरपालिका वडा नं. ९ का हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनमको ५ वर्ष अघि रविन्द्र साहसंग समाजिक परम्परा अनुसार विवाह भएको थियो । बिहीबार रिपोर्टर्स क्लब रौतहट शाखामा पत्रकार सम्मेलन गरी मृतक पुनमकी दाई पन्नालाल साहले आफ्नो बहिनीको घरपरिवारका सदस्यहरुले मिलेर हत्या गरेको दावी आरोप लगाएका छन् ।

    गर्भमा पुनः पाँच महिनाको छोरी रहेको थाहा पाएपछि पुनमको घरपरिवाका सदस्यहरुले मिलेर हत्या गरी पासोमा झुण्ड्याएर अत्महत्या गरेको जस्तो देखाउन खोजेको मृतक पुनमकी दाई पन्नालालले आरोप लगाएका छन् । मृत्यु भएको करिब १० घन्टापछि मात्रै माइत पक्षलाई पुनकमको मृत्युबारे जानकारी गराएको र प्रहरी लगायत ससुरा पक्षका व्यक्तिहरुले शव समेत हेर्न नदिएको उनको आरोप छ । पन्नालाल भन्छन् ‘मेरो बहिनीको हत्या भएको ४ दिन बितिसक्यो तर न्यायका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा धाइरहेको भएपनि प्रहरीबाट कुनै सहयोग नपाएको अवस्था छ ।’उनका अनुसार यसअघि पहिलो पल्ट दुई वर्षअघि छोरी गर्भमा रहेको थाहा पाएपछि घरपरिवारले जवरजस्ती गर्भपतन गराएको भनेर पुनमले माईत पक्षलाई भनेकी थिईन् । दोश्रो पटक पुनः अल्ट्रासाउण्ड गराएर गर्भमा फेरि छोरी नै रहेको थाहा पाएपछि परिवारका सदस्यहरुले गर्भपतन गराउन दबाब दिएका तर पुनमले इन्कार गरेपछि हत्या गरेर पासोमा झुण्ड्याई आत्महत्या गरेको भनेर झुटो भ्रम फैलाउन र उनीहरु उम्किन खोजेको पन्नालालले आरोप लगाएका छन् । विभिन्न बहानामा कुटपिट गरी घरपरिवारले पाँच महिने गर्भवती महिलाको हत्या गरेको माइत पक्षकाले आरोप लगाएका छन् ।

    रौतहटको मौलापुर नगरपालिका ७ संगैया टोलका सियाराम साहको छोरा रविन्द्र साहकी श्रीमती २१ वर्षीया पुनम साहको हत्या घरपरिवारले गरेको माइत पक्षले आरोप लगाएको हो । गत साउन १५ गते बिहान घरमा पासोमा झुण्डीएको अवस्थामा पुनमको शव फेला परेको थियो । बाराको पचरौता नगरपालिका वडा नं. ९ का हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनमको ५ वर्ष अघि रविन्द्र साहसंग समाजिक परम्परा अनुसार विवाह भएको थियो । बिहीबार रिपोर्टर्स क्लब रौतहट शाखामा पत्रकार सम्मेलन गरी मृतक पुनमकी दाई पन्नालाल साहले आफ्नो बहिनीको घरपरिवारका सदस्यहरुले मिलेर हत्या गरेको दावी आरोप लगाएका छन् । गर्भमा पुनः पाँच महिनाको छोरी रहेको थाहा पाएपछि पुनमको घरपरिवाका सदस्यहरुले मिलेर हत्या गरी पासोमा झुण्ड्याएर अत्महत्या गरेको जस्तो देखाउन खोजेको मृतक पुनमकी दाई पन्नालालले आरोप लगाएका छन् ।

    मृत्यु भएको करिब १० घन्टापछि मात्रै माइत पक्षलाई पुनकमको मृत्युबारे जानकारी गराएको र प्रहरी लगायत ससुरा पक्षका व्यक्तिहरुले शव समेत हेर्न नदिएको उनको आरोप छ । पन्नालाल भन्छन् ‘मेरो बहिनीको हत्या भएको ४ दिन बितिसक्यो तर न्यायका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा धाइरहेको भएपनि प्रहरीबाट कुनै सहयोग नपाएको अवस्था छ ।’उनका अनुसार यसअघि पहिलो पल्ट दुई वर्षअघि छोरी गर्भमा रहेको थाहा पाएपछि घरपरिवारले जवरजस्ती गर्भपतन गराएको भनेर पुनमले माईत पक्षलाई भनेकी थिईन् । दोश्रो पटक पुनः अल्ट्रासाउण्ड गराएर गर्भमा फेरि छोरी नै रहेको थाहा पाएपछि परिवारका सदस्यहरुले गर्भपतन गराउन दबाब दिएका तर पुनमले इन्कार गरेपछि हत्या गरेर पासोमा झुण्ड्याई आत्महत्या गरेको भनेर झुटो भ्रम फैलाउन र उनीहरु उम्किन खोजेको पन्नालालले आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑