• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज नाकाबाट आर्थिक वर्षको तुलनामा माछाको आयात बढ्यो

  • वीरगंज संजाल
  • १९ श्रावण २०७९, बिहीबार १८:४४
  • २५२५

    वीरगंज । वीरगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भारतबाट माछाको आयात बढेको छ । पशु क्वारेन्टाइन कार्यालय पर्साका अनुसार गत आव २०७८/७९ मा वीरगन्ज नाका हुँदै ६ सय ४८ मेट्रिक टन माछा आयात भएको छ । अघिल्लो आव २०७७/७८ मा भने यो नाकाबाट ५० मेट्रिक टन माछा भित्रिएको थियो ।

    नेपालमा विशेषगरी भारतबाट माछा आयात हुँदै आएको छ । स्वदेशमै संघ तथा प्रदेश सरकारले माछा जोन घोषणा गरेर किसानलाई माछापालनमा प्रोत्साहित गर्न अनुदानलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, सरकारको योजनाअनुसार माछा आयात भने कम हुन सकेको छैन । पशु क्वारेन्टाइन कार्यालयका अनुसार बोनलेस र एकोरियम माछाको आयात पनि बढेको छ । अघिल्लो आवमा यो नाका हुँदै भारतबाट २६ मेट्रिक टन बोनलेस माछा आयात भएको थियो । गत आवमा भने ५ सय ४६ मेटन बोनलेस माछा आयात भएको छ ।

    अघिल्लो आवमा ८ हजार ३ सय ५ वटा एकोरियम माछा आयात भएकोमा गत आवमा झन्डै ५ लाख १९ हजार ४ सय ९ वटा आयात गरिएको छ । घर तथा व्यावसायिक प्रतिष्ठानमा सजाउन पालिने यस्तो माछाका लागि भारतमै निर्भरता देखिन्छ । विगतमा भारतको आन्ध्र प्रदेशबाट आलो माछा ल्याइने गरेकोमा हाल भने कोलकाताबाट आयात भइरहेको छ । कोलकातामा भारतको क्वारेन्टाइन कार्यालय रहेकाले आयातकर्ताले त्यहाँबाट उत्पत्ति प्रमाणपत्र ल्याउन सहज हुन्छ । कार्यालय प्रमुख डा. हरेराम यादवका अनुसार अघिल्लो आवमा मासुमाछा आयात गर्दा भारतीय क्वारेन्टाइनको उत्पत्तिको सिफारिस र स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएपछि आयात घटेको थियो । साभार : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑