• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशका मन्त्रीहरुलाई चुडी, साडी, व्लाउज र पेटिकोेट प्रदान गर्ने चेतावनी

  • वीरगंज संजाल
  • १८ श्रावण २०७९, बुधबार १८:००
  • २६८१

    वीरगंज । विगत १५ दिन देखि तिन बुँदै मांग लिएर जनकपुरधामस्थित जनक चौकमा रिले अनशनमा बसेका चुरे तथा वन जंगल संरक्षण अभियान तथा सुकुम्बासीहरुले थप बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

    विगतमा आफ्नो मांगहरु पूरा गर्न जनकपुरधाममा लालटेन जुलुश, झाडु जुलुस, मुख्यमन्त्री कार्यालय अगाडि सुतेर प्रदर्शन, आमरण अनसन लगायतका कार्यक्रमहरु गरेता पनि सरकारले आफूहरुको मांग प्रति कुनै चासो नलिएको भन्दै अभियानका संयोजक सुनिल यादवले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन । थप आन्दोलनका कार्यक्रम अन्तर्गत सुकुम्बासीहरुले साउन २० गते शुक्रवार चुडी आन्दोलन गर्ने भएका छन । पटक पटक आन्दोलन गरेपनि मन्त्रालयबाट मन्त्रीहरु बाहिर नआएको भन्दै मन्त्रीहरुलाई चुडी, साडी, व्लाउज र पेटिकोेट प्रदान गर्ने र सो लगाएर मन्त्रालय भित्रै वस्न आग्रह गर्ने आशयका साथ चुडी आन्दोलनको घोषणा गरिएको संयोजक यादवले वताए ।

    त्यसैगरि साउन २२ गते बच्चा आन्दोलनको घोषणा गरेको छ । भुमिहिन सुकुम्वासीहरु घर विहिन रहेको र उनको बालवच्चाको भविष्य अन्धकारमा रहेको सरकारले वुझेपनि अबुझ बनेका ले मुख्यमन्त्री कार्यालय अगाडी बच्चाहरुलाई राखेर प्रर्दशन गर्ने संयोजक यादवले वताए । यी दुबै दिनको बिरोध आन्दोलन पश्चात पनि सरकारले कुनै चासाँ नदेखाए मधेश आन्दोलन भन्दा ठुलो र अन्तिम आन्दोलन हुने चेतावनी समेत संंयोजक यादवले दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑