• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका दलित सम्बद्ध संघसंगठनले मतदाता नामावली संकलनको समय अवधी थप्न आग्रह

  • वीरगंज संजाल
  • १७ श्रावण २०७९, मंगलवार १८:३०
  • २४२५

    वीरगंज । पर्साका दलित सम्बद्ध संघसंगठनले मतदाता नामावलीमा यसअघि नाम छुटेकाहरुकाको नाम समावेश गर्नका लागि समय अवधी थप्न आग्रह गरेका छन् । वीरगन्ज स्थित राष्ट्रिय दलित पत्रकार संघ पर्साको सभाहलमा मङगलबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको सहकार्यमा दलित सरोकार मंच नेपालले पत्रकार सम्मेलन गरेर मतदाता नामावली संकलनको मसय अवधी थप्न आग्रह गरेको हो । पत्रकार सम्मेलनमा संघका सल्लाहकार एंव दलित अगुवा बृजलाल पासवानले विभन्न कारणले यसअघि मतदाता नामावलीमा नाम समावेश हुन छुटेका दलित समुदायका मानिसहरुको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने बताए ।चेतनाको अभावमा दलित समुदायका कतिपय मानिसको मतदाता नामावलीमा नाम समावेश हुन छुटेकाले निर्वाचन कार्यालयले वडा स्तर वा पालिका स्तरमा नै फोटो सहित मतदाता नामावली संकलन गर्नुपर्ने माग उनले गरे ।

    यसका साथै नागरीकता विधेयक पारीत भएपछि आगामी दिनमा नागरीकता पाउने नागरीको पनि मतदाता नामावलीमा नाम समावेश हुन आवश्यक रहेको उनले बताए ।उनले आगामी मंसिरमा हुने भनिएको निर्वाचनलाई लक्षित गरेर भएपनि आगामी दिनमा नागरीकता पाउने नागरीकहरुलाई पनि मत हाल्नबाट बञ्चित गर्न नहुनेमा जोड दिँदै सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउन पत्रकार सम्म्लेनको आयोजना गरीएको बताए । पत्रकार सम्मेलनमा सहभागी दलित समुदायका अगुवाहरुले यसअघि जिल्ला स्थित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय मार्फत मतदाता नामावली संकलन गरिएपनि एक जना मात्र कर्मचारीको भरमा फारम भर्ने, रुजुु गर्ने र कम्प्युुटरमा फोटो खिच्ने काम गर्ने कार्य भएको कारण एक हप्तासम्म पनि सर्वसाधरण जनताले पालो नपाएको तथा मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेको गुनासो गरे ।

    निर्वाचन कार्यालयमा वडाअध्यक्ष,पालिका प्रमुख लगायतका जनप्रतीनीधीहरुले कर्मचारीसँगको मिलोमतोमा आफ्ना मान्छेहरुको नाम दर्ता गराउने काममा बढी केन्द्रित भएकोले दैनिक ज्याला मजदुरी गरेर खाने खासगरी दलित , सिमान्तकृत र विपन्न परिवारका नागरीकको मतदाता नमावलीमा नाम छुटेको आरोप पनि उनीहरुले लगाए । राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संघकी सदस्य एंव वीरगंज महानगरपालिका वडा नम्बर ३ की वडासदस्य संगिता दास , नेपाल पत्रकार महासंघ पर्साका कोषध्यक्ष संजिव मिश्रा , पत्रकार रमेश सुवेदी , मनोज पटेल लगायत विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑