• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको पोखरिया नगरपालिकामा १८ करोडको लागतमा निर्माण हुने सडकको सांसद रौनियारद्वारा शिलान्यास

  • वीरगंज संजाल
  • १७ श्रावण २०७९, मंगलवार १७:५९
  • ३८८९

    वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा ,वडा नम्बर ५ सतवरिया र वडा नम्बर ६ श्रीसियामा निर्माण हुने सडकको क्षेत्र नम्बर ३ का सङ्घीय सांसद हरिनारायण रौनियारले आज मङ्गलबार शिलान्यास गर्नु भएको छ । संघिय सरकारको एक सांसद एक रणनीतिक कार्यक्रम अन्तर्गत सांसद हरिनारायण रौनियारको बिशेष पहलमा उक्त भेगका सडक १८ करोडको लागत निर्माण हुन लागेको छ । आज मङ्गलबार बिहान एक कार्यक्रमको बीच शिलान्यास भएको सांसद रौनियारको सचिवालयले जनाएको छ ।

    यो सडक निर्माणको लागी सांसद रौनियारले पटक पटक भौतिक पूर्वाधार मन्त्राय र सम्बन्धित निकाय संग छलफल गरी निर्णायक तह सम्म पुर्याउनु भएको छ । सांसद रौनियाको पहलमा नेपाल सरकारको निर्देशनम सडक डिभिजन कार्यालय हेटौडाले यो सडक निर्माणको लागी टेण्डर गरेको थियो । शिलान्यास कार्यक्रममा बोल्दै सांसद रौनियारले यो सडक निर्माणको काम अगाडी बढाएको नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिज कार्यालय हेटौडालाई धन्याबाद ज्ञापन गर्नुभएको छ । उहाले यो सडक निर्माण भएपछी यस भेगका जनतालाई सहज हुने बताउनुभयो ।

    त्यस अवसरमा शिलान्यास स्थलमा पूगेला त्यस क्षेत्रका जनताले सांसद रौनियारलाई बिशेष धन्याबाद दिएका थिए ।जनता संग कुरा गर्दै सांसद रौनियारले आगामी दिनमा समेत जनताको चाहना अनुसार बिकास निर्माणका कामलाई सरकार संग पहल गरेर ल्याउने बताउनुभयो । ग्रिस नन्दनको अध्यक्षतामा भएको सडक शिलान्यास कार्यक्रममा जनता समाजबादी पार्टि पर्साका अध्यक्ष रामनरेश यादव , मधेश प्रदेशकी प्रदेश सभा सदस्य करिमा बेगम , जसपा नेता गौरीशंका आह , लोसपा नेता नेजामोदीन समानी ,सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवाल , पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, संचारकर्मी राम कुमार सर्राफ , ओमप्रकास खनाल लगायत स्थनीय बासीको उलेख्य सहभागिता रहेको थियो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑