• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारले देशका २२ अस्पताललाई १३३ वटा हेमोडायलासिस मेसिन वितरण गरे

  • वीरगंज संजाल
  • १७ श्रावण २०७९, मंगलवार १३:०३
  • २३७७

    वीरगंज । सरकारले देशका विभिन्न स्थानमा रहेका २२ अस्पताललाई १३३ वटा हेमोडायलासिस मेसिन वितरण गरेको छ ।

    स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अस्पतालहरूको आवश्यकताका आधारमा डायलासिस मेसिन वितरण गरेको हो । गएको आर्थिक वर्षमा अस्पतालहरूबाट माग भएअनुसार हेमोडायलासिस मेसिन खरिद गरेर वितरण गरिएको महाशाखाले जनाएको छ ।सरकारले मिर्गौलाको निःशुल्क डायलासिस सेवाका लागि देशभरका ७० अस्पताल छुट्ट्याइएको छ ।

    हेमोडायलाइसिस मेसिन पाउने अस्पताल
    – कोसी अस्पताल, विराटननगर – ६ वटा
    – इलाम अस्पताल – दुईवटा
    – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – १० वटा
    – जनकपुर प्रादेशिक अस्पताल – तीनवटा
    – गजेन्द्रनारायण निधि सगरमाथा अस्पताल, राजविराज – पाँचवटा
    –नारायणी अस्पताल, वीरगन्ज – पाँचवटा
    – वीर अस्पताल, काठमाडौं – १० वटा
    – शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, काठमाडौं – तीनवटा
    – बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन – चारवटा
    – भरतपुर अस्पताल, चितवन – पाँचवटा
    – त्रिवि शिक्षण अस्पताल, काठमाडौं – चारवटा
    – नेपाल प्रहरी अस्पताल, काठमाडौं – चारवटा
    – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर – २० वटा
    – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा – पाँचवटा
    – भेरी अस्पताल, नेपालगन्ज – ६ वटा
    – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ – १० वटा
    – राप्ती प्रादेशिक अस्पताल, दाङ – आठवटा
    – कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत – चारवटा
    – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – ६ वटा
    – सेती प्रादेशिक अस्पताल, कैलाली – चारवटा
    – डडेलधुरा अस्पताल, डडेलधुरा – पाँचवटा
    – गर्हौ प्राथमिक अस्पताल, स्याङ्जा – चारवटा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑