• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘एमएस धोनी’ देखि ‘भूल भुलैया २’ सम्म, कियाराका यी ब्लकबस्टर फिल्म

  • वीरगंज संजाल
  • १५ श्रावण २०७९, आईतवार १३:२०
  • २९०९

    वीरगंज । बलिउड अभिनेत्री कियारा आडवाणीलाई आज कुनै पनि पहिचानको खाँचो छैन । अहिले उनी हिन्दी फिल्म इन्डस्ट्रीकी सबैभन्दा चर्चित अभिनेत्री मध्ये की एक हुन् । हरेक वर्ष जुलाई ३१ मा उनले आफ्नो जन्मदिन मनाउने गर्छिन् ।

    यसपटक उनी अभिनेता सिद्धार्थ मल्होत्रासँग जन्मदिन मनाउन दुबई पुगेकी छिन् । उनका बुबा व्यवसायी र आमा शिक्षक हुन् । मुम्बईमा जन्मिएकी उनी यही मुम्बईमै हुर्किएकी हुन् । फिल्ममा आउनुअघि उनको नाम आलिया थियो तर डेब्यू हुनुअघि उनले आफ्नो नाम फेरेर कियारा राखिन् । कियारालाई फिल्म इन्डस्ट्रीमा आएको ८ वर्ष भयो । आज उनको जन्मदिनमा, हामी उनका हिट फिल्महरूको बारेमा बताउनेछौं जुन तपाईंले जुनसुकै बेला हेर्न सक्नुहुन्छ।

    एमएस धोनीस् अनटोल्ड स्टोरी :

    कियारा आडवाणीको करियरको यो दोस्रो फिल्म हो । यो फिल्ममा उनले धोनीकी पत्नीको भूमिका निभाएकी छिन् । चलचित्रलाई निरज पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा धोनीको भूमिकामा सुशान्त सिंह राजपुत देखिएका थिए । यो फिल्म बक्स अफिसमा १३३ करोड कलेक्सनका साथ सेमी हिट भएको थियो । यो चलचित्र डिज्नी प्लस हटस्टारमा हेर्न सकिन्छ।

    कबिर सिंह :

    बलिउडका स्टार शाहिद कपूर अभिनित फिल्म कबिर सिंह कियाराको करियरको सबैभन्दा ठूलो हिट फिल्म हो। यो फिल्ममा उनी साधारण केटीको भूमिकामा देखिएकी थिइन् । उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । बक्स अफिसमा फिल्मले कमाईका धेरै रेकर्ड बनाएको थियो । सन्दीप वाङ्गा रेड्डी निर्देशित फिल्मले कुल २७८ करोड कमाएको थियो । तपाईंले यो चलचित्र नेटफ्लिक्समा जुनसुकै बेला हेर्न सक्नुहुन्छ।

    गुड न्यूज :

    कियाराको फिल्म गुड न्यूज निकै कमेडीले भरिएको थियो । फिल्ममा कियाराका अलावा अक्षय कुमार, करीना कपूर र दिलजीत दोसांझ मुख्य भूमिकामा थिए। यसलाई राज मेहताले निर्देशन गरेका थिए । २०५ करोडको कलेक्सनका साथ यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो ।

    भूल भुलैया २ :

    भर्खरै रिलिज भएको ‘भुल भुलैया २’ ले मानिसलाई निकै मनोरञ्जन दिएको छ । यो फिल्ममा उनी कार्तिकको अपोजिट देखिएकी थिइन् । अनीस बज्मीले निर्देशन गरेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर रह्यो । भुल भुलैया २ ले कुल १८५ करोडको व्यापार गर्‍यो, जसका कारण यो ब्लकबस्टर घोषित भएको थियो । फिटील्म ओटी प्लेटफर्ममा पनि आइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑