• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्थानीय तहका अस्थायी करार कर्मचारी हटाउने कार्य तत्काल रोक्न ध्यानाकर्षण

  • वीरगंज संजाल
  • ९ श्रावण २०७९, सोमबार १८:५७
  • १९८९

    वीरगंज । स्थानीय तह कर्मचारी संयुक्त ट्रेड युनियनले स्थानीय तहका अस्थायी करार कर्मचारी हटाउने कार्य तत्काल रोक्न माग गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाएको छ । स्थानीय तह कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन तथा स्थानीय तह कर्मचारी युनियन नेपालले संयुक्त रुपमा मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाएका हुन् । पत्रमा नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै कतिपय स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई अन्धाधुन्ध एकमुष्ट रूपमा सेवाबाट हटाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    स्थानीय तहको पुनर्संरचनासँगै कर्मचारी व्यवस्थापन प्रक्रियामा नियुक्त तथा स्थानीय तहको आवश्यकताको आधारमा नियमसंगत रूपमा नियुक्त गरेका कर्मचारीहरूलाई समूहगत रूपमा सेवामा निरन्तरता नदिने र निरन्तर सेवाको लागि कार्यालयमा उपस्थित कर्मचारीहरूलाई प्रहरी प्रशासन परिचालन गरी धरपकड गर्ने, गोली चलाउने जस्ता कार्यहरू अत्यन्त पूर्वाग्रही, अव्यवहारिक र खेदजनक भएकाे बताइएको छ । युनियनले संविधान प्रदत्त मौलिक हकको उल्लङ्घन हुने गरी राजनीतिक आस्थाका आधारमा स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु हटाउने काम तत्काल बन्द गरी कर्मचारीमाथि धरपकड बन्द गर्न, घाइते कर्मचारीको उपचारको व्यवस्था गर्न र हटाइएका कर्मचारीको पुनर्बहालीको लागि जोडदार माग गरेको छ ।

    नियमसंगत रुपमा सेवामा रहेका कर्मचारीहरुलाई हटाइनु गैरकानुनीमात्र नभएर अमानवीयसमेत भएको युनियनले उल्लेख गरेको छ । यस्तै स्थानीय तहमा कर्मचारी समायोजन नहुँदा स्थानीय तहमा परेको कार्यसम्पादन जटिलतालाई फुकाउन स्थानीय तहले निश्चित प्रक्रियाबाट नियुक्ति गरेका कर्मचारीहरूलाई विभिन्न बहानामा हटाउनु अव्यवहारिक रहेको पत्रमा उल्लेख छ । अध्यक्ष स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, राष्ट्रिय कर्मचारी संगठन, स्थानीय तहका अध्यक्ष सुजिन्द्र महर्जन र स्थानीय तह कर्मचारी युनियन, नेपालका अध्यक्ष नरबहादुर साउदले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै करार कर्मचारीलाई पूर्वाग्रहका आधारमा हटाउने कार्य तत्काल रोकी निश्चित विधि र प्रक्रियाबाट मात्र कर्मचारी नियुक्ति तथा बर्खास्ती गर्न माग गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑