• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नकलि कागजात प्रयोग गरि सर्लाहीमा संचालित भिभेन फर्मेसि औसधि ब्यवस्था विभाग वीरगंज द्वारा सिल

  • वीरगंज संजाल
  • Jul 22, 2022, 2:46 pm
  • ६०६९

    वीरगंज । नकलि कागजात प्रयोग गरि सर्लाहीमा संचालित भिभेन फर्मेसि औसधि ब्यवस्था विभाग वीरगंज द्वारा सिल गरिएको छ । सर्लाहीको भरहथवामा अनुगमन निरीक्षण गर्दा भिभेन फर्मेसि बाट नकलि प्रमानहरु फेलापरेको छ ।

    सर्लाहीको बरहथवा वडा न ७ मा अवस्थित कृष्ण यादवको ‘भिभेन फामेसी’ लाई सिलबन्धि गरिएको छ । भिभेन फामेसी लाई दर्ता गर्नको लगि प्रयोग गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहत रहेको औषधि वयवस्था विभाग वीरगंज बाट प्राप्त प्रमाण पत्र नकलि रहेको जुन सर्लाहीको धनकौल गाउँपालिका वडा न ४ का मुकेश कुमार यादव को नाम मा रहेको छ ।

    फर्जि कागजात प्रयोग गरि औसधि पसल संचालित भएको देखेर अरु कागजातको पनि छानबिन गर्नेक्रम्मा भिभेन फामेसी संचालनको लागि प्रयोग गरिएको ‘नेपाल फार्मेसी काउन्सिल’ को प्रमाण पत्र जुन सर्लाहीको धनकौल गाउँपालिका वडा न ४ का मुकेश कुमार यादव को नाममा रहेको समेत फर्जि रहेको प्राप्त भएको छ ।

    सम्पुर्ण कगजात फर्जि भएको पाएपछि भिभेन फमेसि लाई सिलबन्धि गरि मुकेश कुमार यादव माथि कार्वाहीको लागि सर्लाहीको इलाका प्रहरी बरहथवाको जिमा लगाइएको मुकेन्द्र पञ्जियारले बताउनु भएको छ ।

    “मानव स्वास्थ्य सङ्ग जुडेको औसधि जस्तो संबेदनसिल बस्तुको विक्रवित्रन मा भइरहेको खेलवाड लाई रोक्न साथै बेवस्थित गर्न गल्ती गर्ने माथि हदैसम्मको कार्वाही हुन्छ भन्नु हुन्छ” औसधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियार ।

    अगामी समयमा समेत यस्तै अवस्थामा निरिक्षण अनुगमन तथा अनुगमनको क्रममा देखिने गरेको कमजोरीलाई सुधार गर्न कारबाही पनि हुने औषधि व्यवस्था विभाग, शाखा कार्यालय, बीरगंजका फार्मेसी अधिक तथा औषधि निरीक्षक सरफराज अहमद खाँले जानकारी दिनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑