• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नकलि कागजात प्रयोग गरि सर्लाहीमा संचालित भिभेन फर्मेसि औसधि ब्यवस्था विभाग वीरगंज द्वारा सिल

  • वीरगंज संजाल
  • ६ श्रावण २०७९, शुक्रबार १४:४६
  • ९७४९

    वीरगंज । नकलि कागजात प्रयोग गरि सर्लाहीमा संचालित भिभेन फर्मेसि औसधि ब्यवस्था विभाग वीरगंज द्वारा सिल गरिएको छ । सर्लाहीको भरहथवामा अनुगमन निरीक्षण गर्दा भिभेन फर्मेसि बाट नकलि प्रमानहरु फेलापरेको छ ।

    सर्लाहीको बरहथवा वडा न ७ मा अवस्थित कृष्ण यादवको ‘भिभेन फामेसी’ लाई सिलबन्धि गरिएको छ । भिभेन फामेसी लाई दर्ता गर्नको लगि प्रयोग गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहत रहेको औषधि वयवस्था विभाग वीरगंज बाट प्राप्त प्रमाण पत्र नकलि रहेको जुन सर्लाहीको धनकौल गाउँपालिका वडा न ४ का मुकेश कुमार यादव को नाम मा रहेको छ ।

    फर्जि कागजात प्रयोग गरि औसधि पसल संचालित भएको देखेर अरु कागजातको पनि छानबिन गर्नेक्रम्मा भिभेन फामेसी संचालनको लागि प्रयोग गरिएको ‘नेपाल फार्मेसी काउन्सिल’ को प्रमाण पत्र जुन सर्लाहीको धनकौल गाउँपालिका वडा न ४ का मुकेश कुमार यादव को नाममा रहेको समेत फर्जि रहेको प्राप्त भएको छ ।

    सम्पुर्ण कगजात फर्जि भएको पाएपछि भिभेन फमेसि लाई सिलबन्धि गरि मुकेश कुमार यादव माथि कार्वाहीको लागि सर्लाहीको इलाका प्रहरी बरहथवाको जिमा लगाइएको मुकेन्द्र पञ्जियारले बताउनु भएको छ ।

    “मानव स्वास्थ्य सङ्ग जुडेको औसधि जस्तो संबेदनसिल बस्तुको विक्रवित्रन मा भइरहेको खेलवाड लाई रोक्न साथै बेवस्थित गर्न गल्ती गर्ने माथि हदैसम्मको कार्वाही हुन्छ भन्नु हुन्छ” औसधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियार ।

    अगामी समयमा समेत यस्तै अवस्थामा निरिक्षण अनुगमन तथा अनुगमनको क्रममा देखिने गरेको कमजोरीलाई सुधार गर्न कारबाही पनि हुने औषधि व्यवस्था विभाग, शाखा कार्यालय, बीरगंजका फार्मेसी अधिक तथा औषधि निरीक्षक सरफराज अहमद खाँले जानकारी दिनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑