• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेसबुक प्रयोगकर्ताका लागि एउटा ठूलो उपहार

  • वीरगंज संजाल
  • ५ श्रावण २०७९, बिहीबार १०:४८
  • २४८९

    वीरगंज । फेसबुक प्रयोगकर्ताका लागि मेटा कम्पनीले एउटा ठूलो उपहार दिएको छ । अब तपाईं एउटै फेसबुक अकाउन्टबाट अधिकतम पाँचवटा प्रोफाइल बनाउन सक्नुहुनेछ ।

    उक्त फिचरको उद्देश्य फेसबुक प्लाटफर्ममा प्रयोगकर्ताहरुको इन्गेजमेन्ट बढाउनु हो । फेसबुकको यो नयाँ फिचर हाल परीक्षणका क्रममा छ । रिपोर्ट अनुसार परीक्षणमा सामेल बिटा प्रयोगकर्तालाई उनीहरुको आफ्नो एउटा अकाउन्टबाट पाँचवटा प्रोफाइल बनाउने सुविधा प्राप्त भएको छ । खास कुरा त के भने अतिरिक्त प्रोफाइलमा प्रयोगकर्ताले आफ्नो वास्तविक नाम बताउने आवश्यकता पनि पर्नेछैन ।

    अर्थात् तपाईंले आफ्नो पहिचान लुकाएर कुनै पोस्टमा कमेन्ट गर्न सक्नुहुनेछ । त्यसैले यो फिचर विवादित हुनसक्ने र यसमा स्पाममा वृद्धि हुने सम्भावना छ । मेटाका अनुसार अतिरिक्त प्रोफाइलहरुले पनि फेसबुकका नीति नियमहरुको पालना गर्नुपर्नेछ । यसको अर्थ यदि तपाईं आफ्ना अतिरिक्त फेसबुक प्रोफाइलहरुबाट नियमको उल्लंघन गर्नुहुन्छ भने त्यसले मुख्य अकाउन्टलाई पनि असर गर्नेछ ।

    नयाँ फिचरको सहयोगबाट प्रयोगकर्ताहरुले फरक–फरक पहिचानको साथमा विभिन्न विधाका फिडहरु प्राप्त हुनेछन् । अर्थात् यदि कुनै प्रयोगकर्तालाई खेल तथा ट्राभल दुबैमा रुचि छ भने उसले दुबै विधाको हिसाबबाट प्रोफाइल बनाउन सक्नेछ र मानिसहरुलाई फलो गर्न सक्नेछ । स्मरण रहोस् मेटाले गत महिना मेटाभर्स तथा Web3 का लागि आफ्नो वालेट लन्च गरेको थियो जुन एक विश्वव्यापी भुक्तानी मोड हो । मेटाले उक्त पेमेन्ट सिस्टमको नाम मेटा पे राखेको छ जसका माध्यमबाट मेटाभर्सका अलावा साधारण पेमेन्ट समेत गर्न सकिनेछ । मेटा पेलाई फेसबुक पेकै नयाँ अवतार मानिएको छ ।

    मेटा पेका विषयमा कम्पनीका सीईओ मार्क जुकरबर्गले एक फेसबुक पोस्टमार्फत् भनेका छन् Web3 को दुनियामा स्वामित्वका विषयमा एक ठूलो लडाइँ छ र यो त्यत्तिकै महत्वपूर्ण पनि छ । आउने दिनहरुमा मानिसहरुले डिजिटल कपडा पहिरिनेछन् । मेटाभर्समा शपिङ पनि हुनेछ, जसका लागि एक पेमेन्ट सिस्टमको आवश्यकता छ । मेटा पेले सोही भुक्तानीलाई सम्भव बनाउनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑