• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोदोको रक्सी चाखेर कार्यक्रमको उद्घाटन गरियो

  • वीरगंज संजाल
  • ४ श्रावण २०७९, बुधबार १६:३३
  • २३८९

    वीरगंज । औपचारिक कार्यक्रमको सुरुवात गर्दा व्यानर पढेर, बत्ति बालेर गर्ने प्राय चलन भए पनि धनकुटाका आज गराएको एक कार्यक्रमा भने लोकल र’क्सी चाखेर गरिएको छ ।

    परम्परागत घरेलु म’दिरा ( कोदोको र’क्सी ) प्रवद्धन समिती प्रदेश न १ ले आयोजना गरेको जिल्ला समिती भेला तथा समिती गठन कार्यक्रममा प्रमुख अतिथी, अतिथीहरुले कोदोबाट बनेको घरेलु म’दिरा चाखेर कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो । सो कार्यक्रका बक्ताहरुले कोदोबाट बनेको र’क्सीलाई ब्राण्ड बनाएर बिक्रि वितरण गर्नका लागि अहिले रहेका विद्यमान कानुनी व्यवस्थालाई परिमार्जन गर्न माग समेत गरेका थिए ।

    कार्यक्रममा बोल्दै परम्परागत घरेलु म’दिरा ( कोदोको र’क्सी ) प्रवद्र्धन समिती प्रदेश न १ का बुद्धिजिवी संयोजक देश कुमार वामिङ्गले मुलुकको व्यापार घाटा कम गर्नका लागि घरेलु म’दिरा ( कोदोको र’क्सी ) प्रवद्र्धन गर्नु आजको आवश्यता भएको बताउँदै समय अनुसार प्रचलित कानुनहरुलाई परिवर्तन गर्नु पर्ने आवश्यता रहेका बताउँनु भयो । त्यस्तै समितीका प्रदेश नम्बर १ अध्यक्ष टेक बहादुर खजुमले बाँझो जमिनमा कोदो उत्पादन गरेर त्यसलाई ‘मदिरा बनाई बिदेश निर्यात गर्न सके रोजगारी खोज्दै नेपालीहरुले बिदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताउँनु भयो ।

    उहाँले अहिले पनि विभिन्न बहानामा म’दिरा उत्पादन गर्नेहरु लाई प्रशासनले दु:ख दिने गरेको बताउँदै अब म’दिरा बनाउँने र त्यसका लागि चाहिने कच्चा पदार्थको लागि सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले समेत कानुनी कुराहरु लाई सुधार गरेर घरेलु मदिरा उत्पादन प्रोत्साहन गर्नु पर्ने धारण राखेका थिए । कार्यक्रममा जनप्रतिनिधी, सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑