• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेकपा (एमाले) अध्यक्ष ओलीलाई आफ्नै कार्यकर्ताको ताली प्यारो, विस्तारै बजाए झटारो, जोडले बजाए मैझारो !

  • वीरगंज संजाल
  • ४ श्रावण २०७९, बुधबार १६:१७
  • १९८१

    वीरगंज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई ताली निकै प्यरो लाग्छ । उनी आफ्ना कार्यकर्ताहरुको गड्गडाहट ताली र चिच्याहट नाराबाजी नभए हाइपरमा आएर भाषण गर्न रुचाउँदैनन् । यो उनको पुरानै लत हो । उनका कार्यकर्ताले गड्गडाहट ताली नठोके र चिच्याएर नाराबाजी नलगाए उनी मलिन मुन्द्रामा देखिन्छन् ।

    तर, कार्यकर्ताले ताली र नाराबाजी गरे ओली हौसिँदै हाइपरमा आउँछन् र उनीहरुको रगत नै उमालिदिन्छन् । त्यसपछि ओली भाषणमा गर्न हौसिन्छन् । ठीक त्यसरी नै उनले आज (बुधबार) काठमाडौंमा आयोजित पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भाषण गर्दैगर्दा कार्यकर्ताले धिमा गतिमा ताली र मन्द आवाजमा नाराबाजी गरेपछि मलिन मुन्द्रामा कार्यकर्तालाई नै झटारो हान्दै भने, ‘ताली थोरैले बजाउनुभयो । टेबुल ठोक्दै नेकपा (एमाले) एकढिक्का भएर उभिन्छ, एकढिक्का भएर अगाडि बढ्छ, एकढिक्का भएर बाँधा व्यवधानसँग जुध्दै, तिनलाई पराजित गर्दै विजय हासिल गर्छ । त्यसैले ताली सबैले जोडले बजाउनुस् ।’

    त्यसपछि कार्यकर्ताले जोडले ताली बजाए र अघिल्लो पटकभन्दा अली ताली बज्यो । तर ओलीलाई यत्तिको तालीले नपुगेझै लाग्यो । र, उनले प्रश्न गरे, ‘यसमा हामी सबै प्रतिवद्ध छौं नि होइन ?’ हामी इमान्दारिताका साथ लाग्छौं होइन ?’ ओलीले भने, ‘अझै साथीहरु ताली बजाइराख्नु भाछैन । हामी इमान्दारिताका साथ लाग्छौं होइन ?’ त्यसपछि भने जोडले ताली बज्यो । त्यसपछि प्रशिक्षण कार्यक्रम पनि मैझारो (समापन) भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑