• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडा कार्यालयबाट कर र दस्तुर अनलाइन भुक्तानीको व्यवस्था मिलाइँदै

  • वीरगंज संजाल
  • ४ श्रावण २०७९, बुधबार १२:२५
  • ४३२१

    वीरगंज । वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडा कार्यालयबाट अनलाइन सिस्टम मार्फत कर तथा अन्य दस्तुर भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाउने भएको छ । त्यसका लागि महानगरले आवश्यक तयारी शुरु गरिसकेको छ ।

    वीरगञ्ज महानगरमा १६ वटा शहरी र १६ वटै ग्रामिण वडा छन् । हाल वडा नं २९ ले मात्रै सम्पत्ति कर लगायत कर र अन्य दस्तुर अनलाइन सिस्टमबाट लिँदै आएको छ । शहरी वडाहरु मध्ये वडा नं ७, ८, १० ले पनि अनलाइन सफ्टवेयर प्रयोग गर्न थालिसकेका छन् । अन्य वडाहरुले दस्तुरहरु रसिद काटेर लिने गरेका थिए भने विभिन्न करहरु भुक्तानी गर्नका लागि महानगरपालिकाको कार्यालय नै आउनुपर्ने बाध्यता छ ।

    महानगरले वडा कार्यालयबाट प्रवाह हुने सेवा १० गतेसम्मका लागि बन्द नै गरेर कम्प्युटर अपरेटरहरुलाई तालिम दिइरहेको छ । सोमबार बिहानदेखि नै अनलाइन सफ्टवेयरको बारेमा तालिम शुरु भइसकेको महानगरपालिकाले जनाएको छ । त्रिजुद्ध रघुविर महावीर प्रसाद मा.वि. मा सञ्चालित तालिम साउन ७ गतेसम्म चल्ने छ ।उनीहरुलाई वीरगञ्ज महानगरपालिकाले दैनिक रुपमा असुल उपर गर्दै आएका विभिन्न प्रकृतिका कर, शुल्क तथा दस्तुरहरु वडा कार्यालयबाटै अनलाइन सफ्टवेयरमा इन्ट्री गर्न सिकाइने राजश्व व्यवस्थापन शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । तालिम लिइसकेपछि उनीहरुले महानगरले लिने सम्पूर्ण कर, शुल्क तथा दस्तुरहरु वडाबाट नै सफ्टवेयरमा इन्ट्री गर्न सक्ने दावी उनको छ ।

    ‘पहिला अधिकांश वडाले सिफारिस दस्तुर, शुल्कहरु हातले रसिद काटेर लिने गरेका थिए,’ उनले भने, ‘अबदेखि नजिकै खोलिएको बैंकको काउन्टरमा पैसा बुझाउनुपर्ने हुन्छ, त्यो भौचर ल्याएर बुझाएपछि कम्प्युटर अपरेटरले सफ्टवेयरमा इन्ट्री गरिदिन्छन् । अपरेटरले सेवा दिन सक्छु भन्ने भएपछि सेवा सुचारु गर्न सकिन्छ ।’कम्प्युटर अपरेटरलाई आइपरेको समस्या समाधान गर्न वडा कार्यालयमै गएर भएपनि सिकाउने अभियानमा आफूहरु लागि परेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑