• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १८ वर्षअघि इन्गेजमेन्ट तोडेकैसँग जेनिफरको चौथो बिहे

  • वीरगंज संजाल
  • ३ श्रावण २०७९, मंगलवार १२:५३
  • ९७३

    वीरगंज । चर्चित हलिउड अभिनेत्री एवम गायिका जेनिफर लोपेज र अभिनेता बेन एफलेक विवाह बन्धनमा बाँधिएका छन्। जेनिफरले हालै बेनसँगको एक तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै आफ्नो न्युज लेटरमा लेखेकी छन् ‘अन्ततः हामीले विवाह ग¥यौं। जिन्दगी रमाइलो छ। माया धैर्यता पनि हो र यो बीस वर्षको धैर्यताको परिणाम हो।’ ५२ वर्षीया जेनिफर तथा ४९ वर्षीय बेनले सन् २००२ मा इगेजमेन्ट गरेका थिए। उनीहरूले सन् २००३ मा विवाह गर्ने योजना बनाए पनि स्थगित भएको थियो।

    प्रेम सम्बन्धमा दरार आएसँगै सन् २००४ मा छुट्टिएका उनीहरूले दुई दशकपछि विवाह गरेका हुन्।बेनभन्दा पहिले ब्याकअप डान्सर क्रिस जुड तथा ओजनी नोआका साथ विवाह गरेकी जेनिफरले १८ वर्षअघि सन् २००४ मा बेनसँग छुट्टिएपछि गायक म्याक एन्थोनीका साथ विवाह गरिन्।

    सन् २०१४ मा म्याकसँग पनि सम्बन्ध विच्छेद गरेपछि उनी आफ्ना १४ वर्षिय जुम्ल्याहा सन्तानका साथ रहँदै अँएकी थिइन्। सन् २०२१ मा करिब दुई दशकपछि बेन र जेनिफरको पूनः प्रेम सम्बन्ध सुरु भएपछि उनीहरूले सो सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। जेनिफरको यो चौथो विवाह हो भने बेनको दोस्रो विवाह हो। बेन र जेनिफरको आफ्नै सन्तान नभए पनि उनीहरू आफ्ना अघिल्ला सम्बन्धबाट जन्मेका सन्तानका साथ रहँदै आएका छन्। बेनको पूर्व पत्नी जेनिफर गार्नरको तर्फबाट १६, १३ र १० वर्षको तीन सन्तान रहेका छन्। सन् २००३ मा रिलिज भएको फिल्म गिग्लीमा पहिलोपटक सँगै काम गरेका उनीहरुले दुई फिल्ममा एकसाथ काम गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑