• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिलाले पिसाब फेर्ने बेला गर्छन् यस्ता गल्ती, विज्ञले दिए चेतावनी

  • वीरगंज संजाल
  • ३२ असार २०७९, शनिबार २३:५९
  • ३१७७

    वीरगंज | पिसाबले मानिसको स्वास्थ्यबारे धेरै कुरा बताउन सक्छ त्यसैले स्वास्थ्यबारे थाहा पाउनका लागि कतिपय अवस्थामा डाक्टरले पिसाब परीक्षण गर्न सल्लाह दिन्छन् । पिसाबको रङ, पिसाबको पिँज लगायतका चिजले स्वास्थ्यबारे पत्ता लगाउन सकिन्छ । हालै डाक्टरले जो महिलाले गलत तरिकाले पिसाब फेर्छन् उनीहरुले भविष्यमा केही समस्याको सामना गर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

    अमेरिकाकी महिला पेल्विक डिसफंक्सन विज्ञ तथा योनी रोग विशेषज्ञ (भजाइनाकोलोजिस्ट) डा. टेरेसा इरविनले पिसाब थैलीलाई स्वस्थ राख्नुका साथै समग्र स्वास्थ्यलाई सही राख्नका लागि पिसाब फेर्ने पाँच तरिका कस्ता हुन्, त्यसबारे जानकारी दिएकी छिन् ।

    १. राम्रो खानेकुरा खानुहोस्

    डा. टेरेसा इरविनका अनुसार पिसाब पोल्ने समस्याबाट बच्नका लागि केही खानेकुराबाट टाढा रहनुपर्छ । कफी, कार्बोनेटेड डिङ्क्स, आर्टिफिसियल स्विटनर र रक्सी पिसाब थैलीको स्वास्थ्यका लागि राम्रो मानिँदैन र यसैकारण पिसाब पोल्ने समस्या हुनसक्छ । उनी भन्छिन्, ‘म यो भन्दिनँ कि तपाईंले यी सबै खानेकुरा चटक्कै छोड्नुहोस् तर यस्ता खानेकुरालाई सन्तुलित तरिकाले खानुहोस् र धेरै पानी पिउनुहोस् ।

    २. मन लाग्ने बित्तिकै पिसाब फेरिहाल्नुस्

    कुनै पनि महिलाले सामान्य रुपमा एक दिनमा चारदेखि सात पटक पिसाब फेर्ने गर्छन् । कोही महिलाले पिसाब फेर्न मन लाग्दा कुनै कारणले पिसाब रोकेर बसिरहने पनि गर्छन् । यस्तोमा दिमागमा पिसाबका लागि जुन सिग्नल आइरहेको छ त्यसलाई नजरअन्दाज गर्ने गर्छ । यदि यस्तै बानी बारम्बार दोहोरिरहन्छ भने तपाईंले कहिले पिसाब फेर्ने भनेर दिमागले सिग्नल दिन बन्द गरिदिनेछ ।

    ३. सही स्थिति र समय

    डा. इरिविनका अनुसार पिसाब फेर्ने बेला हतार नगर्नुहोस् । सही स्थितिमा बस्नुहोस् र पूरा एक मिनेटको समय दिनुहोस् । धेरै महिलाले पिसाब थैलीलाई खाली बनाउनका लागि पूरा समय लिँदैनन् । यदि यस्तो गर्नुहुन्छ भने पिसाब थैली भित्र भरिएका पिसाबको उच्च दबाबका कारण आसपासका मांशपेशीमा दबाब पर्नेछ ।

    केही महिला टोयलेट सिटमा बसेर पिसाब फेर्छन् जसका कारण केही पिसाब थैलीमा नै रहने गर्छ । पिसाब थैली खाली गर्नका लागि टोयलेटको सिटमा बसेर आफ्नो कुहिनालाई घुँडा माथि राखेर अगाडि झुक्नुपर्छ ।

    ४. हाँच्छियू गर्ने बेला कन्ट्र्याक्ट गर्नुहोस्

    हाँच्छियू गर्ने बेला पेल्विक मसल्समा कन्ट्र्याक्सन हुन्छ जसका कारण पेल्विक फ्लोर मसल्स बलियो हुन्छ । हाँच्छियू गर्दा पेल्विक मसल्स टाइट होस् भन्ने कुरा ध्यानमा राख्नुहोस् ।

    ५. पेल्विक मसल्स व्यायाम

    सेक्रम र कोक्सिक्स, पेल्विक मसल्स आसपासका हिस्सालाई सपोर्ट दिने गर्छन् जसले आन्तरिक प्रजनन अंग, पिसाब थैली र पाचन तन्त्रको तल्लो हिस्साको रक्षा गर्दछ । पेल्विक फ्लोरका मांसपेशी, पेल्विक बोनको आन्तरिक हिस्साको बाहिरी किनारा बनाउने गर्छ त्यसैले पेल्विक मसल्सलाई बलियो बनाउनका लागि व्यायाम गर्नुपर्छ । यसका लागि वेट ट्रेनिङ र पेल्विक एक्सरसाइज गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑