• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साउदी अरबका युवराजलाई बाइडेनले भने– खशोग्गीको हत्यामा तपाईं जिम्मेवार हुनुहुन्छ

  • वीरगंज संजाल
  • १ श्रावण २०७९, आईतवार ०४:३६
  • २६४५

    वीरगंज | अमेरिकी राष्ट्रपति जो बाइडेन पद सम्हाले पछिकै पहिलो साउदी अरब भ्रमणका क्रममा सो देशमा छन् । त्यहाँ उनले देशका युवराज मोहम्मद बिन सलमानलाई भेटेका छन् । भेटमा बाइडेनले सन् २०१८ मा भएको पत्रकार जमाल खशोग्गीको हत्याको विषय उठाए । ‘मैले युवराजसँगको भेटवार्तामा जमाल खशोग्गीको हत्याको मुद्दा उठाएँ । यसमा मेरो विचार के छ त्यसमा छलफल गर्न जरुरी थियो । मैले क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भने कि खशोग्गीको हत्याको लागि तपाईं जिम्मेवार हुनुहुन्छ ।’

    भेटमा बाइडेनले मानवअधिकार र राजनीतिक सुधारका विषयमा पनि छलफल गरेका थिए । बाइडेनको भनाइमा युवराजले ‘पत्रकार जमाल खशोग्गीको हत्यामा म व्यक्तिगत रूपमा जिम्मेवार छैन । यो हत्यामा संलग्नलाई कारबाही गर्छौं’ भनेको बताइएको छ । तथापि सीएनएनले उसको स्रोतलाई उल्लेख गर्दै बाइडेनले खशोग्गीको हत्याको कुरा उठाएपछि वार्ता तनावपूर्ण बनेको लेखेको छ ।

    गत वर्ष सार्वजनिक एक अमेरिकी रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्या गर्ने योजनालाई युवराले व्यक्तिगत रुपमा स्वीकृति दिएको दाबी गरेको थियो । ट्रम्प सत्तामा रहँदा साउदी राजकुमारसँग उनको घनिष्ठ सम्बन्ध थियो । यही कारणले खशोग्गीको हत्यासँग सम्बन्धित अमेरिकी गुप्तचर रिपोर्टहरू उनले सार्वजनिक गरेनन् ।

    बाइडेन राष्ट्रपति बने र मानवअधिकारका मुद्दामा अडिग बाइडेनले सो प्रतिवेदन जारी गरिदिए । यस गुप्तचर रिपोर्टमा खशोग्गीको हत्यामा युवराज सलमान प्रत्यक्ष रूपमा संलग्न रहेको दावी गरिएको छ । वासिङ्टन पोस्टका पत्रकार जमाल खगोसीको टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा जाँदा २ अक्टोबर २०१८ मा हत्या भएको थियो ।

    अमेरिका–साउदी सम्बन्ध बिग्रन सक्छ
    खशोग्गी हत्या प्रकरणमा बाइडेन प्रशासनले युवराज सलमानलाई दोषी ठहर गरेमा मध्य–पूर्वको सबैभन्दा शक्तिशाली र धनी राष्ट्रसँग अमेरिकाको सम्बन्ध बिग्रिने सम्भावना रहन्छ । खसोग्गीको हत्यामा युवराजको संलग्नता देखिने रिपोर्ट आएकाले बाइडेनले पद सम्हालेको यति लामो समयसम्म आफ्नो पुरानो साझेदार मुलुकको भ्रमण गरेनन् । जबकि उनका पूर्ववर्ती ट्रम्पले पहिलो विदेश भ्रमण साउदी अरबबाट सुरु गरेका थिए ।

    बाइडेनको अहिलेको भ्रमण खासमा खशोग्गीको हत्यापछि चिसिएको दुई देशको सम्बन्धलाई सुचारु गर्ने प्रयासको रुपमा हेरिएको छ । युक्रेनमाथि रुसको आक्रमणपछि विश्व बजारमा तेलको मूल्य बढेसँगै सबै चीजको भाउ बढेसँगै अमेरिकाले साउदी अरबको साथ खोजेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑