• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ग्रिनसिटी द्वारा वृक्षारोपन तथा चौतारा उदघाटन कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ३१ असार २०७९, शुक्रबार १०:५०
  • २८०९

    वीरगन्ज । आज बिहानको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको संयुक्त आयोजनामा वृक्षारोपन तथा चौतारा उदघाटन कार्यक्रम सम्पन्न भएको छ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि बन तथा वातावरण मन्त्री श्रीमान माननीय प्रदीप यादव को उपस्थितिमा र सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षयतामा सरकारी तथा गैरसरकारी कार्यालय का प्रतिनिधिहरु,बुद्धिजिवि ,संघ संस्थाहरुको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    सेवा केन्द्का प्रतिनिधिहरुको सहभागितामा बेलुन उडायर चौतारा उदघाटन र वृक्षारोपन कार्यक्रममा म्यागो स्टिक =२०० थान,गुल्मोर= ३० थान निम= २० थान जम्मा २५० थान बिरुवा वृक्षरोपण गरी उक्त कार्यक्रम सम्पन्न भएको छ ।

    उपस्थिति तथा सहभागीताहरु यस प्रकार रहेको छ।
    १) श्रीमान माननीय प्रदीप यादव- बन तथा वातावरण मन्त्री
    २) श्रीमान मेयर राजेशमान सिंह- बिरगंज महानगरपालिका पर्सा ।
    ३) श्रीमान उपमेयर ईमतियाज आलम ज्यु- बिरगंज महानगरपालीका पर्सा
    ४)श्रीमान प्र.जि.अ. उमेश कुमार ढकाल ज्यु- जि.प्रशा.का.पर्सा।
    ५) प्रमुख रामहरी पन्त- राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति भरतपुर चितवन
    ६) ईन्जिनियर अनिल सिंहा -राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति भरतपुर चितवन
    ७) प्र.से.डायमन कार्की ज्यु- श्री श्रीजंग गण बिरगंज पर्सा।
    ८) स.प्र.उ.तेज प्रसाद पोख्रेल- स.प्र.ब.ने.१३नं.गण पर्सा ।
    ९)कानसिलर नितेश कुमार- भारतका महावाणिज्य दुतावास बिरगंज पर्सा
    १०) वडा अध्यक्ष सुशील कुमार कानु- १० नं.वडा कार्यालय बिरगंज पर्सा
    ११) श्रीमान प्र.ना.उ.प्रल्हाद कार्की- जि.प्र.का.पर्सा।
    १२) प्र.नि. धुर्व प्रसाद दाहाल- जि.ट्रा.प्र.का.पर्सा।
    १३) प्र.नि.बच्चु राम फ्याल- २नं. प्रदेश विपत ब्यवस्थापन बिरगंज पर्सा।
    १४)प्र.नि.विशाल मल्ल- व.प्र.का.विर्ता पर्सा।
    १५) प्र.नि. डीलीराज सापकोटा – व.प्र.का.श्रीपुर पर्सा
    १६) न.प्र.नि.हरी भुषाल- बिरगंज म.न.पा.पर्सा।
    १७) अध्यक्ष जय प्रकाश खेतान- ग्रिनसिटी सा.से.के.।
    १८)अध्यक्ष ग्यासुदिन मिया – सा.प्र.से.के.छपकैया पर्सा।
    १९) अध्यक्ष राम सराफ- सा.प्र.से.के. मुर्ली श्रीपुर ।
    १९)सचिव मुरली जलान- ग्रिनसिटी सा.से.के.आदर्शनगर १० पर्सा
    २०)सचिव दिलिप प्रधान- सा.से.के.मर्ली श्रीपुर पर्सा
    २१) कमल चौलागाई- युवा समाज
    २२)संमयोजक दिलीप कार्की ज्यु- व्यवस्थित बिरगंज पर्सा ।
    २३) संमयोजक दिलिप कार्की- व्यवस्थित बिरगंज पर्सा ।
    २४) श्री महेश धामि- समाजसेवी
    २५) सन्तोष रन्जितकार- संचारकर्मी
    २६) नेहाल खान- नेपाल टेलिभिजन
    २७) राजु श्रेष्ठ- न्युज २४
    २८)शेख अग्रवाल- पहिलो पाईला नेपाल ।
    २९) स.समयोजक बिकी कुमार सराफ- १०० ग्रुप
    ३०) सदस्य चन्द्र अग्रवाल- ग्रिमसिटी सा.प्र.से.के.।
    ३१) सदस्य राकेश अग्रवाल- ग्रिनसिटी सा.से.के.

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑