• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बुटवलको होटलमा किशोरी मृत्यु प्रकरण : सँगै बसेका युवक र होटेल सञ्चालक समातिए

  • वीरगंज संजाल
  • ३० असार २०७९, बिहीबार १७:४९
  • १९२९

    वीरगंज । बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी १६ वर्षीया किशोरीको मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका का छन्। गत शनिवार दिउँसो बुटवल उपमहानगरपालिका-३ गोलपार्कस्थित होटल गोलपार्कको १०५ नम्बर कोठामा बुटवल-२ की समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। शुक्रवार राती उनीसँगै होटलमा बसेका बुटवल-३ का २० वर्षीय असीम श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिए।

    शुक्रवार राति १० बजेतिर होटलमा पुगेकी समीक्षा शनिवार दिउँसो मृत अवस्थामा फेला परकी थिइन्। ‘दाइ आउँदै हुनहुन्छ’ भन्दै किशोरी आफैँले होटलको कोठा बुक गरेकी थिइन्। करिब ३० मिनेटपछि एक युवक होटलमा आएर उनीसँगै बसेको तर, शनिवार बिहान ८ बजेतिर होटलको बिल भुक्तानी गरेर ती युवक बाहिरिएको होटल सञ्चालकले प्रहरीलाई बताएका थिए। होटल सञ्चालक दिउँसो कोठामा जाँदा भित्रबाट कोठा लक गरेको र बोलाउँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा किशोरी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले होटल सञ्चालक रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। किशोरी एसईई परीक्षा दिएर रिजल्टको प्रखाईमा थिइन्। एसईईपछि स्टाफ नर्सको तयारीका लागि काठमाडौं गएकी उनी असार २३ गते मात्रै बुटवल आएकी थिइन्। किशोरीका परिवारले नियन्त्रणमा रहेका असिमविरुद्धमा जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन्।

    यसरी सफल भयो प्रहरी किशोरी होटलमा आफैँ आएर कोठा बुक गरेको, होटलमा सीसीटीभी नभएको र कोठामा केही प्रमाण नभेटिएपछि प्रहरीलाई किशोरीसँगै रात बिताएका युवालाई खोज्न समस्या भएको थियो। पक्राउ परेका युवक किशोरीसँग पहिलेदेखि नै चिनजानका साथी भएको खुलेको छ। उनले बुटवलको अमरपथमा व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ। किशोरीसँगै बसेका युवकको पहिचान गर्न प्रहरीले उनीसँग नजिकका १०/१२ जना युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। किशोरीको नजिक रहेकाहरुसँग सोधपुछ, फोन म्यासेज अनुसन्धान गर्दा उनीसँग होटलमा बसेका युवक पहिलेदेखि नै चिनजानका साथी असीम भएको खुलेको डीएसपी केसीले बताए। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पोस्टमार्टमा किशोरीको झुन्डिएर मृत्यु भएको रिपोर्ट आएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑