• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अहिले नेता र दलहरुलाई गाली गर्ने प्रवृत्ति बढेको छ, त्यो सही होइनः ओली

  • वीरगंज संजाल
  • २९ असार २०७९, बुधबार १८:१३
  • २६९७

    वीरगंज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुको आवश्यकता, औचित्य र अपरिहार्यता झनै बढेर गएको बताएका छन्। अध्यक्ष ओलीले दलहरुमाथि घृणाभाव फैलाउने प्रयास भइरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। उनले स्थानीय तह निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै जान्ने हुनका लागि, ठूलो हुनका लागि पनि राजनीतिक दलहरु र नेताहरुलाई गाली गर्ने प्रवृत्ति आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। मानव अधिकार एलाइन्सले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीको औचित्य, आवश्यकता र अपरिहार्यता आज झन बढेर गएको र भोलि पनि कायमै रहने बताए।

    मानव अधिकारको रक्षाका लागि दलहरुको संगठित शक्ति अपरिहार्य रहेको पनि ओलीको भनाइ छ। उनले दलहरु भन्दा व्यक्ति निष्पक्ष हुन्छन् भन्ने धारणा सही नभएको पनि स्पष्ट पारे। उनले भने, ‘डमोक्रेटिक सिस्टममा राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ। कहिले–कहिले कोही–कोही स्वतन्त्र फाट्टफुट्ट पालिका सालिका वडाहरु छानिनु बेग्लै कुरा हो। तर दलीय प्रणाली, दलहरुको औचित्य, आवश्यक्ता र अपरिहार्यता आजको विश्वले स्वीकारेको चिज हो। अपरिहार्यता स्वीकारेको चिज हो। र, दलहरुको योगदान आज एउटा ट्रेन्ट चलेको छ–अलिकति चलाउन खोजिएको छ संगठित ढंगले नेपालमा। दलहरुको योगदान, इतिहासमा उनीहरुले जुन ढंगले भूमिका खेले, सामाजिक जागरणका लागि जुन भूमिका खेले, जुन बलिदानपूर्ण संघर्ष गरे, अगाडि बढाए समाजलाई। त्यसपछि सम्मान नगर्ने, घृणा भाव फैल्याउने?’

    उनले थपे, ‘त्यो प्रवृत्ति अहिले बढाइएको छ। अहिले सबभन्दा जान्ने हुनका लागि, निष्पक्ष हुनका लागि, ठूलो हुनका लागि, अरुभन्दा पृथक हुनका लागि राजनीतिक दल र नेतालाई गाली गर्नुपर्छ। अनि त्यो व्यक्ति चाहिँ अलिकति निष्पक्ष, तटस्थ भन्ने ठानिने खालको स्थितिको एउटा यस्तो इम्प्रेषण दिन खोजिएको छ। त्यो कुरा साँचो होइन। त्यो सही होइन। राजनीतिक दलहरुको भूमिका हिजो पनि थियो, आज पनि छ। र, भोलि पनि रहन्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑