वीरगन्ज । आज बिहानको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा ससश्त्र प्रहरी बल बिरगंज भन्सार पर्साको प्रहरी निरीक्षक शोवण बम को स्थानान्तरण तथा फेरी भेटौला कार्यक्रम मा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल को उपस्थितिमा र सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ज्युको अध्यक्षयतामा सरकारी तथा गैरसरकारी कार्यालय का प्रतिनिधिहरु, सेवा केन्द्का प्रतिनिधिहरुको उपस्थिति मा उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।
उपस्थिति तथा सहभागीताहरु
१) प्रहरी निरीक्षक शोवण बम- स.प्र.ब.बिरगंज भन्सार पर्सा।
२)प्र.नि.विशाल मल्ल- व.प्र.का.विर्ता पर्सा।
३) न.प्र.नि.हरी भुषाल- बिरगंज म.न.पा.पर्सा।
४) अध्यक्ष जय प्रकाश खेतान- ग्रिनसिटी सा.से.के.।
५) प्र.ना.नि.हनुमान राउत – जि.ट्रा.प्र.का.पर्सा
६) संमयोजक दिलिप कार्की- व्यवस्थित बिरगंज पर्सा ।
७) श्री महेश धामि- समाजसेवी
८) सन्तोष रन्जितकार-
९) सदस्य चन्द्र अग्रवाल- ग्रिमसिटी सा.प्र.से.के.।
१०) सदस्य राकेश अग्रवाल- ग्रिनसिटी सा.से.के.