बारा । सिकिन्द्र साह । बारा र रौतहट जिल्लाको बिचमा पर्ने अडुवा नदिकाे खाेलाकाे बिवाद बिगत पाच बर्ष देखी भद्र सहमति भए पनि बिवादै बिवाद रहेकोले बिवादलाई सर्बसहमतिबाट टुंगिएको छ।
आद्रस काेतवाल गाउपालिका वाडा नम्बर पाच रुपौलिया र रौतहट जिल्लाको फतुवा बिजयपुर वाडा नम्बर तीन मेवाकाे बिचमा पर्न अडुवा खाेलाकाे पानी निकास गर्नको लागि आ आफ्नो तरिकाले बाध बाधेपछि दुबै गाउले बिच बिवाद उत्प्न्न भएको थिए।
साे बिवादलाइ सामय पार्नको लागि जिल्ला प्रमुख अधिकारी कृष्ण बहादुर कटुवाल रौतहटका जिल्ला प्रमुख अधिकारी कृष्ण बहादुर साहिले दुबै पक्षका जनप्रतिनिधिलाई एक आपसमा भेला गराएर बाध निर्माण गर्न तथा खोलाको सरसफाइ गर्न खाेलाकाे वरिपरि खाल्डो खनिएको ठाउमा अन्त ठाउबाट माटाे लैयाइ खाल्डो पुर्नै पुरानो पुललाइ मर्मत गरि पुलमाथि बाटाे संचालन गरि आवत जावत सुरु गर्न तामागढि बाटाेलाइ खाेलाकाे पानिले अवराेध पुरैयापछि सर्ब सहमतिबाट पानिकाे निकास गर्न दुबै पक्षबाट सहमति भएको थिए।
दुबै पक्षकाे बैठकमा आद्रस कोतबाल गाउपालिकाका अध्यक्ष जवाहर साह तथा वाडा अध्यक्ष रुपेस नारायण सिंह रौतहटका जिल्ला सभापति जितेन्द्र यादव प्रदेस नम्बर दुइका उप सभापति चन्द्र शेखर यादव गुडु यादव तथा दुबै पक्षकाे स्थानियको सहभागीता मा बिवाद टुंगियोकाे थिए।