• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरधाममा लालटेन जुलुसहित बिरोध प्रदर्शन, बिहिबार जनकपुर बन्दको घोषणा

  • वीरगंज संजाल
  • २८ असार २०७९, मंगलवार १८:२०
  • ४०७३

    जनकपुरधाम । चुरे तथा वन जंगल संंरक्षण अभियान, केन्द्रिय कार्य समिति जनकपुरधामले जनकपुरधाममा दिउँसै लालटेन बालेर विरोध प्रदर्शन गरेको छ ।

    मंगलबार जनकपुरधामको रेल्वे स्टेशनबाट लालटेनसहित महिलाहरुले प्रदेश सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न नारा लगाउँदै जनक चौकसम्म विरोध गरेका हुन । जनकचौकमा कोणसभा गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले विगतमा विभिन्न प्रकारको आन्दोलन र सहमति हुँदा पनि माग पुरा नभएको भन्दै सुकुम्वासीको नाउँमा गलत व्यक्तिलाई चुरे तथा वनजंगलको जग्गा दिने काम भइरहेको बताउँदै पुन आन्दोलन थालेको बताए ।

    अभियानले हिजो (सोमबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,जिल्ला प्रशासन कार्यालय धनुषा,उद्योग वाणिज्य संघ जनकपुरधाम र मधेश प्रदेशका सम्पुर्ण पार्टीलाई एकसाथ ध्यानाकषर्णपत्र वुझाएको थियो । अभियानले भोली असार २९ गते (बुधबार) सुकुम्वासी तथा भुमीहिन महिलाहरुले झाडु जुलुस प्रर्दशन गर्ने र ३० गते जनकपुरधाम वन्दको घोषणा गरेको छ ।

    चुरे तथा वनजंगल संरक्षण अभियानले प्रदेश सरकार अगाडि राखेको आफ्नो तीन वुंदे माग अन्तरगत मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसंग मिति २०७८ साल भादो ४ गते गरेको सम्झौता अविलम्व सार्वजनिक गरि कार्यान्वयन मा ल्याउनुपर्ने, तराई मधेशका भुमिहिन दलित,भुमिहीन सुकुम्वासी र अव्यवस्थीत वसोबासीहरु भुमि अधिकारबाट वंचित रहेको हुनाले तत्कालि भुमि अधिकार दिनुपर्ने र स्थानिय सरकारद्धारा उठीवास लगाउने कार्य वन्द गर्नुपर्ने तथा वनजंगल र चुरे क्षेत्रको जग्गा सुकुम्वासी आयोगले भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अव्यवस्थीत वसोवासीहरुको नाउमा नक्कली भुमिहिन दलित ,नक्कली सुकुम्वासी र अव्यवस्थीत वसोवासीलाई बांडी बनजंगल र चुरेक्षेत्र मास्ने कार्य आयोग र स्थानियतहबाट हुदै आएकोले वनजंगल तथा चुरेक्षेत्रको जग्गा बाडने कार्य अविलम्व वन्द गर्नुपर्ने माग रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑