• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आयल निगमलाई निजीकरण नगर्न ट्यांकर व्यवसायीको माग

  • वीरगंज संजाल
  • २८ असार २०७९, मंगलवार १५:२८
  • २३१७

    वीरगंज । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकर व्यवसायीहरुले नेपाल आयल निगमलाई निजीकरण नगर्न सरकारसँग माग गरेका छन् । आयल निगम निजीकरण गरिए इन्धन मात्र नभई राज्यको बागडोर नै व्यापारीको कब्जामा गएको पुष्टी हुने व्यवसायीको तर्क छ । पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ रुपन्देहीको नवौं साधारणसभामा बोल्ने व्यासायीहरुले निगमको निजीकरणले उपभोक्ता मुल्यबृद्धिको मारमा पर्ने तथा ट्याङ्कर र पेट्रोल पम्प व्यवसायीको अर्बौं लगानी र हजारौं मजदुरको रोजगारी संकटमा पर्ने औंल्याए । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष खगेश्वर बोहराले पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक र संवेदनशील वस्तुको कारोबारबाट सरकार पन्छिनु अव्यवहारिक र सरकारको गैर जिम्मेवारपन हुने बताउंदै निजीकरण स्वीकार्य नहुने बताए । ‘आयल निगमको निजीकरण गर्नु इन्धन मात्र हैन,राज्यको बागडोर नै सीमित व्यापारीको हातमा सुम्पिनु हो’ अध्यक्ष बोहराले भने–‘व्यवसायीका मागप्रति सरकार संवेदनशील हुनुपर्छ ।’

    अध्यक्ष बोहराले इन्धन ढुवानी भाडा ५ वर्षदेखि समायोजन हुन नसकेको बताउंदै यथाशीघ्र समायोजन गर्न माग गरे । लोकतान्त्रिक यातायात व्यवसायी संघका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठले अर्बौं रुपैयाको चलखेलमा आयल निगमलाई निजीकरण गरेर धराशायी बनाउने षडयन्त्र भइरहेको दावी गर्दै यसविरुद्ध देशभरका ट्याङ्कर र पेट्रोल पम्प व्यवसायीहरु आन्दोलित हुन आव्हान गरे । ‘आयल निगमलाई जसरी पनि बचाउनुपर्छ,निगम भित्रका खराब व्यक्तिलाई हटाउन पर्छ’–श्रेष्ठले भने ।

    नेपाल आयल निगम लुम्बिनी प्रादेशिक डीपोका प्रमुख नवविनोद पोखरलले भाडा दर समायोजनको माग जायज भएको बताए । उनले निगमको निजीकरण गर्न सहज नभएको र निजीकरण भइहाले पनि निजी क्षेत्रसंग प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए । संघका अध्यक्ष राकेशकुमार कसौधन,पेट्रोलियम डिलर्स एशोसिएसनका पुर्वअध्यक्ष राजेन्द्र गुप्ता,वरिष्ठ उपाध्यक्ष हिमाल गैरे, पेट्रोलियम ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार दास,मानार्थ सदस्य शिवप्रसाद घिमिरे, तिर्थराज चटौत,संघका महासचिव भुपराज अर्याल,उपमहासचिव प्रेम घर्तीमगर,दुर्घटना संयोजक श्रवणकुमार गुरुङ,कोषाध्यक्ष धनेन्द्र पौडेल,चालक संघका अध्यक्ष नवराज पाण्डेले नयां ढुवानी भाडा दर कायम गर्न र दुर्घटनापश्चात हुने औषधि उपचार वीमा रकमको सीमा निर्धारण गर्न माग गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑