• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नवनियुक्त वन तथा वातावरण मन्त्री यादवले दिए घोषणा :तीन महिना भित्रमा ठूलो उपहार दिन्छु

  • वीरगंज संजाल
  • २५ असार २०७९, शनिबार १५:१३
  • ३०६५

    वीरगंज । संघीय सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले अबको तीन महिना भित्रमा पर्सा जिल्लालाइ विकास निर्माणको योजनाको ठूलो उपहार दिने घोषणा गरेका छन् ।

    मन्त्री बनेपछि पहिलो पटक शनिबार गृहनगर वीरगन्ज आएका बेला उनको स्वागतमा जसपाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री यादवले यस्तो घोषणा गरेका हुन् ।मन्त्री यादवले भने ,‘ हुन त मेरोे मन्त्रालय विकासे मन्त्रालय त होइन तर प्रधानमन्त्री , भौतिक पुर्वाधार विकास , शिक्षा लगायतका मन्त्रीहरुसंग समन्वय गरेर ३ महिना भित्रै यो जिल्लालाइ एकदमै ठूलो उपहार दिन्छुु यो मेरो घोषणा मात्रै होइन मेरो प्रतिबद्धता पनि हो ।

    जिल्लाका १४ वटै पालिकामा अधुरा रहेका सबै सडकहरुको टेण्डर गराएर काम शुरु गराउने घोषणा पनि उनले गरे ।यसका साथसाथै पर्सामा पर्यटनको प्रबर्धन र विकासका लागि वीरगन्जमा ललितपुरको भन्दा पनि ठूलो चिडियाखाना आफनै कार्यकालममा निर्माण हुने उनले बताए । यसका लागि जग्गा खोज्न वीरगन्जका मेयर राजेशमान सिंहलाइ उनले आग्रह पनि गरे ।

    भिस्वा स्तुप , विन्दवासीनी मन्दिर, भाथा मन्दिर लगायतका धार्मिक स्थललाइ धार्मिक पर्यकटीय स्थलका रुपमा रुपमा विकास गर्ने आफनो लक्ष्य रहेको उनले बताए । ठोरी गाँउपालिकालाइ मधेस सरकारले पर्यकटीय क्षेत्र घोषणा गरेको भन्दै उनले त्यसका लागि संघीय सरकारले प्रयाप्त बजेट उपलब्ध गराउने उनले बताए । संघ र प्रदेशको निर्वाचन निकटमै रहेकाले आफनो कार्यकाल एकदमै छोटो रहेको भन्दै मन्त्री यादवले भने ,‘ तर म विश्वास दिलाउन चाहन्छु कि म जिल्लावासीको शीर झुक्न दिन्न , यस्तो काम गछर्छु कि वनमन्त्रीको नाम लिएर जनताले ताली बजाउनेछन् , तपाइ जिल्लावासीको आर्शीवाद लिन यहा आएको छु आशीर्वाद लिएर काठमाण्डौ जान्छु अनि मात्र काम शुरु गर्छु ।

    कार्यक्रमलाइ सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रदीप यादव मन्त्री बनेपछि जिल्लाका जसपाका नेता कार्यकर्तामा मात्र भइ सम्पूर्ण पर्सा जिल्लावासीमा नयाँ जोश जाँगर पलाएको बताए । उनले भने ,‘ प्रदीप यादव ज्यु मन्त्री बनेपछि जिल्लावासीमा एउटा छुटटै तरंग आएको छ , पर्साका जजनता र कार्यकर्ताको आशा भरोसामा मन्त्री ज्यु खरो रुपमा उत्रिने विश्वास लिएको छु । जसपाकै तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री इस्तियाक राइ पनि बनेकाले उनिसंग सहकार्य गरेर जिल्लाका १४ वटै पालिकाका रहेका सम्पूर्ण सडक निर्माणको काम ३ महिना भित्र कार्ययोजना तयार पारेर अगाडि बढ्नेछ भन्नेमा आफु विश्वस्त रहेको सिंहले बताए ।

    कार्यत्रक्रममा जसपाको विधार्थी संगठन समाजवादी विधार्थी संगठनका जिल्ला अध्यक्ष एजाज बाबु राँकीले मन्त्री यादवलाइ चाँदीको मुकुट लगाइ दिएर स्वागत गरेका थिए । जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा , जिसस पर्साका अध्यक्ष अजय सर्राफ, जसपाका केन्द्रिय सदस्यहरु जनार्दन यादव , फिरोज मन्सुर ,नगरअध्यक्ष इश्वरचन्द्र यादव ,बहुदरमाइ नगरपालिकाका मेयर सिंघासन साह तेली , धोबीनी गाँउपालिकाका अध्यक्ष मदन चौहान लगायतको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑