• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई वीरगञ्जमा ५१ किलाेकाे माला लगाएर भव्य स्वागत

  • वीरगंज संजाल
  • २५ असार २०७९, शनिबार १४:५४
  • २७८५

    वीरगंज । नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई शनिबार गृहनगर वीरगञ्जमा ५१ किलाेकाे माला लगाएर भव्य स्वागत गरिएको छ ।मन्त्रीकाे सपथ लिएपछि पहिलाे पटक गृहनगर आइपुगेका यादवलाई हजाराैँ नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । काठमाण्डाैबाट हवाइ मार्ग हुँदै आएका यादवलाई वीरगञ्जमा स्वागत गर्न महानगरपालिकाका मेयर राजेशमान सिंहसहित हजाराैँ नेता कार्यकर्ता सिमरा विमानस्थल पुगेका थिए ।

    वीरगञ्ज आउनासाथ मन्त्री यादवले घण्टाघरमा रहेकाे शहिद स्मारक पुगेर शहिदहरुको सालिकमा माल्यार्पण गरेका छन् । त्यस लगत्तै टाउनहलमा पार्टीकाे महानगर कमिटीले आयाेजना गरेकाे कार्यक्रममा यादवलाई ५१ किलाेकाे माला लगाएर स्वागत गरिएकाे हाे । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव पछिल्लो पटक मन्त्रिपरिषद विस्तार हुँदा गएको सोमबार जनता समाजवादी पार्टीकाे तर्फबाट मन्त्री बनेका हुन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका यादव वीरगञ्जमा चर्चित युवा नेताको रुपमा परिचित छन् ।

    गएको २०७४ मा भएको निर्वाचनयता पर्साले संघीय मन्त्री पाउन सकेको थिएन । पछिल्लो पटक परिवर्तन भएको मन्त्रिपरिषद्मा पार्टीले महेन्द्र राय यादवलाई फिर्ता बोलाउँदै वन तथा वातावरण मन्त्रीमा प्रदीप यादवलाई पठाएसँगै पर्साले मन्त्री पाएको हो । मन्त्रीकाे सपथ ग्रहण गरेपछि यादव पहिलाे पटक वीरगञ्ज आएका हुन् । यस्तै महानगरकमिटीले आयाेजना गरेकाे कार्यक्रमकाबीच पर्सामा पार्टीकाे तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑