• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मल उपलब्ध गराउन बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष तिवारीको माग

  • वीरगंज संजाल
  • २४ असार २०७९, शुक्रबार १८:०४
  • ३४९३

    वीरगंज । पर्साको विन्दवासिनी गगाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले किसानलाई तत्काल कृषि मल उपलब्ध गराउन माग गर्नुभएको छ । आज शुक्रबार पर्साको प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउदै गाउँपालिका अध्यक्ष तिवारीले धान रोपाईको बेला सुरु भईसकेको हुदा किसानलाई यथा स्तिथिमा मल उपलब्ध गराउन माग गर्नुभएको हो ।

    नेपालमा ८० प्रतिशत जनता कृषि पेशामा नै आधारित रहेको र राज्यले समेत बर्षेनी अर्बो रुपैया छुट्याउने गरेको तर समयमा कृषकहरु मल नपाउन सकेको प्रति आपति जनाउनुभाएको छ । उहाले आर्थी बर्ष २०७८÷७९ मा १५ अर्ब रुपैया बिनियोजन भएको तर समयमा मल खरिद नहुदा मुलुक भरी नै मलको हाहाकार मचेको बताउनुभयो ।

    पर्साको १४ वटै पालिकामध्ये विन्दवासिनी गाउँपालिकाका किसानले मल नपाएर छटपटी रहेको प्रमुख जिल्ला अधिकारि ढकाललाई जानकारी गराउनुभयो । कृषि सामग्री संस्थान र साल्टट्रेडिंगले विन्दवासिनी गाउँपालिका संग कुनै समन्वय नगरी ५५० बोरा डिएपी र युरिया कृषि ज्ञान केन्द्र पर्सा मार्फत सामाजिक सञ्चालमा जानकारी गराई बिभिन्न सहकारी संस्थाहरुलाई वितरण गरेको प्रति गाउँपालिका अध्यक्ष तिवारीले आपति जनाउनुभयो ।

    किसानलाई धान रोपाईको समयमा नै आवश्यकता अनुसारको मल नपाउदा धान उत्पादनमा ह्रास आउँन सक्ने तिवारीले भन्दै चिन्ता व्यक्त गर्नुभयो । किसानले बोर्डर पारि बाट आफ्नो कामको लागी समेत मल ल्याउदा सिमानाकामा खटिएको प्रहरीले खोस्ने गरेको र किसानहरुलाई दुख दिने गरेको प्रति गाउँपालिका अध्यक्ष तिवारीले प्रमुख जिल्ला अधिकारि ढकाललाई ध्यानआकर्षण गराउनुभयो । उहाले समयमा किसानलाई मल उपलब्ध भएन भने बाध्य भएर किसानहरु आन्दोलन गर्ने र त्यस बाट हुने क्षतिको जिम्मेवारी राज्य हुने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑