वीरगंज । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ३९ पैसा र विक्रिदर १२६ रुपैयाँ ९९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १२९ रुपैयाँ १ पैसा र विक्रिदर १२९ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३१ पैसा र विक्रिदर ९७ रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ ।